बझाङको जयपृथ्वी नगरपालिकाको महिला बिकास शाखाले ७ दिने सीप बिकास तालिम सञ्चालन गरेको छ ।
शाखाले १३ गते देखि नगरपालिकाकाे सभाहलमा महिलाहशरका लागि सीप विकास तालिम सञ्चालन गरिएको हो ।
नगर भित्रका ११ वटा वडाबाट २२ जना महिला सहभागी महिलाहरू सहभागी रहेका छन । एकल दलित सहित न्यून बर्गका महिलालाई आत्मनिर्भर बनाउने हेतुले चुरा,पाेते,औंठी,टप बनाउने तालिम सञ्चालन गरिएको जनाइएको छ ।

