Advertisement

यात्रुलाई धनगढीबाट पलिया लगेर अलपत्र पार्दै नेपाली बस समिती, सञ्चालक सम्पर्क बिहिन

Advertisement

धनगढी : कैलाली को अस्थायी राजधानी तथा सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा बाट भारतको बेङ्ग्लोर शहर जानका लागि ल्याएका नागरिकलाई बस समितिले पलियामा अलपत्र पारेका छन । कार्तिक १३ गते बुधबार विभिन्न समिती मार्फत टिकट काटेर रोजगारको शिलशिलामा भारतको बेङ्ग्लोर जानका लागि जनही ३५०० भारतीय रुपैया तिरेर आएका नागरिकलाइ पलियामा अलपत्र पारेको हो ।

” कैलाली को घोडाघोडी नगरपालिका वार्ड न ६ घर भएका कल्पना बिक ले भने आफू सहित भाइलाई भारत लगेर जानको लागि १६ हजार ८ सय को ३ टिकेट काटेर आएको भए पनि समितिले अलपत्र पार्दा आफुले चिसो आकासमा रात बिताउन परेको बताएका छन ।

धनगढीका विभिन्न बस समितिले आफ्ना मान्छे मार्फत करिब ३ सय देखि ४ सय सम्मका नागरिकलाइ पलियामा अलपत्र पारेको हो “उनले बताएका हुन । आफुले अछाम होटलको भित्र रहेर बस काउन्टर चलाए टिकट काटिरहेको श्री केदार टुर एण्ड ट्रावल्स मार्फत ३५०० भारतिया रुपैका द्स्रले ३ टिकट काटेका थिए ।

त्यस्तै अर्को ट्रावल्स श्री जयलक्ष्मी सेतिलुम्बिनी टुर एण्ड ट्रावल्स प्रालि मार्फत ३५०० का दरले एक टिकट काटेका थिए । भारतको बेङ्ग्लोर जानको लागि काटेको टिकट राती १ बज्दा सम्म बस ले आफुलाइ नलग्दा आफू समस्यामा परेको कैलाली का प्रेम राज क्षेत्रीले बताएका छन । आफुले बस समितिका मान्छेलाइ बेला बेल सम्पर्क गर्दा नि कसैले फोन नउठाउने गरेको बताएका छन ।

नेपाल देखि रोजगारी को शिलशिलामा भारतको बेङ्ग्लोर जानलागेका प्रेमराज क्षेत्री मात्र हैन उनी सहित अन्य करिब ३ सय जति नागरिक पलियामा अलपत्र परेका छन । जसमा अधिकांस बालबालिका रहेको र त्यसमा पनि अशक्त नागरिक उपचारको लागि समेत जानको लागि आएका नागरिक रहेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज