Advertisement

नेपाल निजामती कर्मचारी संगठन बझाङको नयाँ भवन उद्घाटन

Advertisement

बझाङ : नेपाल निजामती कर्मचारी संगठन बझाङको नयाँ भवन आज एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रम संगठनका सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रकाश बहादुर खड्काद्वारा सम्पन्न भयो।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष दिलबहादुर भण्डारी, संगठनका पदाधिकारीहरू, र विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

इन्चार्ज खड्काले उद्घाटन समारोहमा बोल्दै नयाँ भवन निर्माण सबै कर्मचारीको एकताका कारण सम्भव भएको बताए। उनले भने, “जिल्लामा नयाँ भवन उद्घाटनसँगै जिल्ला समन्वय समितिको सभाहलमा १३औँ जिल्ला अधिवेशन हुने छ।”

संगठनका जिल्ला अध्यक्ष दिनेश बहादुर धामीले १३औँ जिल्ला अधिवेशनले उत्कृष्ट नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे। उनले संगठनले अहिलेसम्म पुर्‍याएका विभिन्न उपलब्धिहरूको चर्चा गर्दै आगामी कार्यकालमा थप योजनाबद्ध र परिणाममुखी कार्य गरिने उल्लेख गरे।

रिवन काटेर उद्घाटन गरेका इन्चार्ज खड्काले नयाँ भवन निर्माण आर्थिक तथा भौतिक सहयोगदाताहरूको योगदानबाट सम्पन्न भएको बताए। कार्यक्रममा संगठनका सदस्यहरूले एकताका साथ अगाडि बढ्न प्रेरणा पाएको महसुस गरिएको थियो।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज