Advertisement

अखिल क्रान्तिकारीको केन्द्रिय उपमहासचिवमा निर्मला गौतम

Advertisement

अनेरास्ववियु (क्रान्तिकारी) को २३ औ रास्ट्रीय सम्मेलनमा बाट केन्द्रिय उपमहासचिव को पदमा निर्माला गौतम उम्मेदवारी दर्ता गरेकि छ्न।बिगत लामो समय देखि विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अगाडि बढेकि एक सशक्त विद्यार्थी नेता हुन ।उहाँले बिगत देखि विद्यार्थीका हक हित अधिकारको बारेमा आवाज उठाउदै आउनु भएको छ। विद्यार्थीमा विद्यार्थी नेता हुनु पर्छ भन्ने बिधि र नितिलाई आत्मासाथ गर्ने गौतमले २३ औ अधिबेशनमा सबै विद्यार्थी साथीहरुलाइ सहयोगको लागि पनि अपिल गर्नु भएको छ। साथै आफू जितेमा विद्यार्थीका आधारभुत अधिकारका लागि सधैब लडिरहने पनि उहाँले प्रतिबद्धता गर्नु भएको छ्।पार्टी पहिलो हो भने पार्टीलाई अगाडि बढाउन महत्त्वपूर्ण भुमिका विद्यार्थीको रहेको इतिहास उहाँले बताउनु भयो विद्यार्थीको आन्दोलन बाट नै देशको आमूल परिवर्तन भएको र विद्यार्थी आन्दोलनले नै गर्दा आज यो ब्यबस्था आउन महत्त्वपूर्ण भुमिका रहेको उहाँले भन्नू भयो र साथै उहाँले भन्नू भयो कि संगठनलाई मजबुद बनाउदै लोकतान्त्रिक पद्धति दिगोलाइ निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो।समाजवादी शिक्षामा जोड दिदै प्रयोगत्मक र सिर्जनात्मक शैक्षिक पद्धतिको अवलम्बन गर्ने र त्यसैले यस पाली सबैले मतदान गरि बिजय गराउन अपिल पनि गर्नु भयो

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज