Advertisement

राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवासी नेपाली सम्पर्क मन्च भारत द्वारा कर्नाटक राज्य भेला सम्पन्न

Advertisement

राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवासी नेपाली सम्पर्क मन्च भात द्वारा कर्नाटक राज्य भेला सम्पन भएको छ । १९ जनवरी २०२५ तारीक का दिन भारतको बेंगलोरमा आयोजित राज्य भेलामा “विविधतामा एकता प्रवासी नेपाली सशक्तिकरण” र नेपालको समृद्धि नेपाली नागरिकको हक-अधिकार संरक्षण र सामाजिक परिवर्तन मुख्य उद्देश्य रहेको कर्नाटक राज्य समितिका प्रमुख दिपक राज आचार्यले बतायका छन

उक्त भेलामा राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) निकटका सुदुरपश्चिम प्रदेश सभापति प्रकाश विष्ट तथा सुदरपश्चिम प्रदेश महामन्त्री तथा प्रबक्ता सन्तोष जोशी लगायत थुप्रै नेता कार्यकर्ता नेपाल बाट र भारतका अन्य राज्यहरु बाट पनि उपस्थित भयका थिए ।

उक्त भेलामा सभापति कर्नाटक राज्य प्रमुख दिपक राज आचार्य रहनु भयको थियो भने विशिष्ट अतिथिमा केन्द्रीय बिभाग सदस्य एवम दक्षिण एसिया इन्चार्ज राष्ट्रीय स्वतन्त्र पार्टीका रतन बहादुर विश्वकर्मा रहनु भयको थियो ।मुख्य अतिथिमा भने केन्द्रीय सदस्य एवम् सुदुर पश्चिम सभापति राष्ट्रीय स्वतन्त्र पार्टीका ई.प्रकाश बिष्ट रहनु भयको थियो । अतिथिमा सुदुर पश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशी लगायत अन्य रहनु भयको थियो ।

भेला सभ्य र भब्यरुपले सम्पन्न भयको छ उक्त भलेमा रास्वपा प्रति आस्थावान हजारौ नेपाली जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज