Advertisement

कैलालीमा लागू औषधसहित १० जना पक्राउ

Advertisement

कैलाली जिल्लामा प्रहरीको कर्डन एण्ड स्विप अपरेसनअन्तर्गत लागू औषध कारोबारमा संलग्न १० जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, र विभिन्न स्थानबाट लागू औषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले विभिन्न स्थानमा अपरेशन गरी ८ ग्राम ४९० मिलिग्राम खैरो हेरोइन र ६९ ग्राम ३४० मिलिग्राम चरेश बरामद गरेको छ।

पक्राउ र बरामद भएका स्थानहरू

1.धनगढी उपमहानगरपालिका-०२, भन्सार नजिक

•खैरो हेरोइन: ६ ग्राम १८० मिलिग्राम

•पक्राउ: मोहन राना (३४), कञ्चनपुर कृष्णपुर नपा-०७

2.धनगढी उपमहानगरपालिका-१०, घुईयाघाट

•खैरो हेरोइन: ८४० मिलिग्राम

•पक्राउ: प्रभुपन राना (२५) र अमन राना (१८), कैलाली धनगढी नपा-०७

3.टीकापुर नगरपालिका-०२, आखाँ अस्पताल नजिक

•खैरो हेरोइन: ८० मिलिग्राम

•पक्राउ: विक्रम बुढा (२३) र मिलन टमटा (१९), टीकापुर नपा-०२

4.धनगढी उपमहानगरपालिका-१३, झोलुङ्गे पुल नजिक

•खैरो हेरोइन: ८९० मिलिग्राम

•पक्राउ: प्रदिप राना (२४) र अनिल राना (३०), कञ्चनपुर कृष्णपुर नपा-०९

5.धनगढी उपमहानगरपालिका-०२, त्रिनगर भन्सार चोक

•खैरो हेरोइन: ५०० मिलिग्राम

•पक्राउ: बाहाली राना (२९) र दीपक राना (३१), कैलाली धनगढी नपा-१३ र ०६

6.धनगढी उपमहानगरपालिका-०३, केदार टोलस्थित नास्ता पसल

•चरेश: ६९ ग्राम ३४० मिलिग्राम

•पक्राउ: पसल सञ्चालक (नाम खुलाइएको छैन), बैतडी पाटन नपा-०८

थप अनुसन्धान जारी

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी लागू औषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउन प्रक्रिया अघि बढाइएको छ। प्रहरीका अनुसार लागू औषध नियन्त्रणका लागि यस प्रकारका अपरेसन नियमित रूपमा सञ्चालन गरिने छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज