Advertisement

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्य

Advertisement

बझाङ : सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्यताका साथ बनाएको छ ।

आज एक कार्यक्रमका विच सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्यताका साथ बनाएको हाे ।

आफ्नै भवन स्थापना पछि छैटौं स्थापना तथा बार्षिक उत्सव कार्यक्रम गरिएको हाे । जयपृथ्वी नगरपालिकाकाे स्थानमा अवस्थित सशस्त्र प्रहरी बलकाे कार्यालय स्थापना भए पछि राम्रो सेवा सुविधा पाएको स्राेतकाे भनाइ छ ।

छैटौं स्थापना दिवस २०८१ मा सहायक बाहिनिपति प्रमुख अतिथि स.प्र.ब.उ.उद्बव न्याैपाने नम्वर ७ बाहिनी ,मुख्यालय कैलाली बाट उपस्थिति रहेका थिए । नेपालकाे राष्ट्रिय अखण्डता सर्वभाैमसत्ता र जनताकाे नैसर्गिक अधिकारकाे लागि शान्ति सुरक्षा प्रतिबद्धता मुल मन्त्र बाेकी सशस्त्र प्रहरी बल नेपाल २०५७ सालमा गठन भए पत्सात २०७५/२/२७ गतेको निर्णयले O&M २०७५ स्वीकृत पत्सात नम्बर २६ गणको दर्वन्धि स्वीकृत भई २०७५/६/१० गते स्थापना बझाङ जिल्ला सिमा सुरक्षाकाे लागि सशस्त्र प्रहरी जिल्ला बसेकाे थियाे ।

केही लामो समय जिल्ला कृषि ज्ञानकेन्द्रमा बसेर सुरक्षा गरिरहेको प्रहरी बलले आफ्नै भवनमा बार्षिक उत्सव बनाएको छ । जिल्लामा अवस्थित सुरक्षाबलले छैटौं स्थापना दिवसका दिन धार्मिक तथा पर्यटकीय स्थलहरुमा सरसफाइ वृक्षारोपण ब्यावसायिक प्रतियोगिताहरु गर्दै विभिन्न कार्यक्रमहरुकाे पुरस्कार पनि पाएका थिए ।

छैटौं बार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि सहायक बाहिनीपति उद्बव बहादुर न्याैपानेले दिप प्रजलन गर्दै कार्यक्रमकाे उद्घघाटन गर्नु भएको थियाे,कार्यक्रममा बिशिस्ट अतिथि जयपृथ्वी नगरपालिका मेयर चेतराज वजाल प्रमुख जिल्ला अधिकारी डिएसपी युवराज भण्डारी सहित स्थानीय जनसमुदाय सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि पत्रकार सञ्चारकर्मी जग्गादाता रहेका थिए । यस गुल्ममा अहिले स.प्र.ना.उ. दुर्गा प्रसाद भट्ट रहेका छन ।

उत्सव कार्यक्रममा सशस्त्र प्रहरी बललाई जग्गा उपलब्ध गराउने नरेन्द्र सिँहलाई सहायक बाहिनिपति न्याैपानेले खादा सहित सम्मान गर्नु भएको हाे । कार्यक्रममा सास्कृतिक नृत्यनाटक सहित शन्देसमुलक प्रस्तुति सहित राखिएको थियाे । सहयाेग गर्ने सबैलाई सशस्त्र प्रहरी बल नेपाल बझाङले धन्यवाद दिदै सधैं नेपाली भुमि र जनसमुदायको सुरक्षामा रहेको डिएसपी दुर्गा प्रसाद भट्टले बताए । कार्यक्रममा अहिलेसम्म राम्रो काम गर्ने प्रहरीलाई सम्मान सहित पुरस्कृत गरिएको थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज