Advertisement

नेपाल औषधि थोक ब्यवसायि सँघ (PDAN) को सुदुरपश्चिम प्रदेश को तेस्रो साधारण सभा सम्पन्न

Advertisement

नेपाल औषधि थोक ब्यवसायि सँघ (PDAN) को सुदुरपश्चिम प्रदेश को तेस्रो साधारण सभा सम्पन्न भयको छ । आज मिति २०८१ भाद्र २८ गते शुक्रबार होटल इमेज मा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त बार्षिक साधारण सभा को अधक्ष्यता प्रदेश अधक्ष्य आनन्द बहादुर शाह ले गर्नु भएको थियो भने प्रमुख अतिथि मा सघं का केन्दृय अधक्ष्य शिब राज बास्कोटा ले गर्नु भएको थियो  त्यस्तै बिशिष्ट अतिथि मा औषधि ब्यबस्था बिभाग नेपालगन्ज शाखाका फार्मेशि अधिकृत धन बहादुर बोहरा रहनु भएको थियो । त्यस्तै अतिथि हरु मा नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) सुदुरपश्चिम प्रदेश का अधक्ष्य नारायण दत्त भट्ट तथा सचिब माहाओम राज जोशि ,   नेपाल औषधि थोक ब्यवसायि सँघ लुम्बिनि प्रदेश को अधक्ष्य शालिक राम आचार्य ,  बाग्मति प्रदेश उपाधक्ष्य सन्जय मुडभरि , दाङ जिल्ला अधक्ष्य शेषकान्त ढकाल रहनु भएको थियो , त्यस्तै NCDA सुदुरपस्चिम प्रदेश का बरिष्ठ उपाध्यक्ष जनकराज जोशि , कैलालि का अधक्ष्य प्रेम राज जोशि , नेपाल औषधि   बिकृ प्रतिनिधि सघं अधक्ष्य लक्ष्मण ठकुराठि रहनु भएको थियो ।

उक्त कार्यक्रम मा बोल्दै बक्ता हरु ले औषधि ब्यबशाय लाई मर्यादित र नितिगत सुधार गर्न का लागि सबै सघं सस्थाँ हरु मिलेर अघाडि बढ्नु पर्ने बताउनु भयो ।  

कार्यक्रम सचाँलन नेपाल औषधि थोक ब्यवसायि सँघ (PDAN) को सुदुरपश्चिम प्रदेश माहासचिब कमल प्रशाद उपाध्याय ले गर्नु भएको थियो । 

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज