Advertisement

सेतिले घर बगाएका गिरिलाई वडाध्यक्ष सिहंद्वारा सहयोग

Advertisement

बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ परिङ्गालमा पहिराे खस्दा एक घर सेती नदिमा परेको छ ।

अविरल बर्षाले गर्दा करनराज गिरीकाे घर पुर्णरुपमा क्षेति भएको हाे । उनी दुखि भए पछि वडा नम्बर एक का अध्यक्ष करनजङग सिहले ३० हजार बराबरको राहत उपलब्ध गराउनु भएको छ ।

कामना टेलिभिजनकाे सहकार्यमा राहत उपलब्ध गराउदा गिरी परिवार निकै खुसि हुनुहुन्थ्यो, पिडाले थामि नसकेका करन करन आफै दुखि थिए झनै दुखि बनाएकाे थियाे गएको पहिराेले घर पुरी दिदा रातभरि पानी परेको थियाे विहानै जुरुक्क उठेर हेर्दा घरै सेती नदिकाे छेउमै पुगेको थियाे ।

स्थानीय सरकार छविसपाथिभेरा गाउँपालीकाले २ वटा टहरा बनाउने भनेपछि वडा अध्यक्ष सिँहले व्याक्तिगत सहयाेग गर्दै चर्पी निर्माण गर्ने सामाग्री हस्तान्तरण गर्नुका साथै लगाउने लुगाकपडा ११ थान टिन ,प्यान सेट ,पाईप सिमेन्ट हस्तान्तरण गर्नुभएको हाे ।

अहिले करनराज गिरीकाे घरमा ५ जना बालबालिका र २ जना बुढाबुढी सहसत ७ जनाको परिवार रहेको छ । घर पहिरामा पुरिएर सेती नदिले बगाएपछि विचलित भएको छ । उहाँकाे घरमा खान बस्न लगाउन निकै कठिन परेको छ । अहिले करनकाे परिवार अर्काकाे घरमा बस्दै आएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज