Advertisement

कुमुदिनी आदर्श विद्या निकेतन ले मनायो गुरु पुर्णिमा

Advertisement

कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वडा- ७ स्थित कुमुदिनी आदर्श विद्या निकेतनमा आज परेको गुरु पुर्णीमाकोअवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विशेष कार्यक्रम गरेर सम्पन्न गरिएको हो ।


उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक हेमराज अम्मैले २०६४ देखि स्थापित भएको बिद्यालयले आज राज्यले कलिला बिद्यार्थी भाइबहिनीहरुलाई पढाइरहेको छ। रोजगार को ग्यारेन्टी छैन अझ कलेज , विश्वविद्यालय मा पढाउने सर लाई समेत थाहा छैन आफ्नो बिद्यार्थी जागिर खान्छ वा खाँदैन अब को शिक्षा ग्यारेन्टी रोजगार मुखी र विश्वबजारमा सजिलै आफ्नो सीप क्षमता को आधारमा आत्मनिर्भर बन्न सक्ने खालको शिक्षा नेपालमा आबस्यक रहेको कुरा प्रिन्सिपल अम्मैले बताएका छन्।
उनका अनुसार यो बर्षमा जस्ले उत्कृष्ट नतिजा 4.GPA ल्याउने विद्यार्थीलाई बिधालयको तर्फबाट १० हजार रुपैयाँ बराबरको प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिने बताएका हुन ।

बिधालयबाट दिएको पुरस्कारले विद्यार्थीलाई सम्मान स्वरूप आफुहरुलाई हौसला मात्र नभएर आफुहरु बिद्यार्थीले अपेक्षा गरे जस्तो बन्न सकियो वा सकिएन भन्ने विषयको ज्ञान पाउनुका साथै विद्यालयको विभिन्न कमजोरीका पक्ष सुधार गर्न जिम्मेवारी सँगै चुनौती पनि थप भएर अगाडि बढ्न गम्भीर बनाएको बताउनु भयो। सो कार्यक्रम मार्फत आइतबार गुरुलाई स्मरण गर्दै आमाबुवा र गुरुलाई सम्मान गर्यो भने जुनसुकै ब्यक्ति पनि सफल भईने विश्वास व्यक्त गरेका छन ।
कार्यक्रममा विद्यार्थीले सम्पुर्ण गुरुलाई फुल माला र टीका सहित सम्मान गरेका हुन। राष्ट्रिय गान गाएर कार्यक्रमको उत्घाटन गरेका हुन। उक्त कार्यक्रमका सभापति हेमराज अम्मैले कार्यक्रमको समापन गरेका थिए ।


उक्त कार्यक्रममा विद्यालयका सम्पुर्ण शिक्षक–शिक्षिका लगायत सम्पुर्ण विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालयका भोइस प्रिन्सिपल धर्मराज जाग्रीले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-३ लक्कड नि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज