Advertisement

मेलमिलाप कर्ताहरुकाे लागि पुजर्ताजकिय तालिम सम्पन्न

Advertisement

बझाङ जिल्लाकाे तलकाेट गाउँपालीकाले मेलमिलाप कर्ताहरुकाे लागि पुजर्ताजकिय गरेको छ ।

स्थानीय सरकार तलकाेट गाउँपालीकामा रहेको न्यायिक समितिले तलकाटका वडा नम्बर १ देखि ७ सम्मका मेलमिलापक्रताहरुलाई तालिम दिएकाे थियाे ।

तलकाेट गाउँपालीकाकाे आयाेजनामा जिल्लाकाे हाेटल केपी प्लाजामा तालिम सम्पन्न भएको हाे । तालिम यहि २७ गते देखि सुरु भएको हाे । विभिन्न मेलमिलापकर्ताहरुलाई दिएको तालिममा

तालिम आज समापन भएको हाे । मेलमिलापक्रताकाे पुनर्ताजकीय तालिममा तलकाेट वडा नम्बर १ देखि ७ वटै वडाका मेलमिलाप कर्ताहरुकाे उपस्थिति रहेका थिए ।

तालिम समापन कार्यक्रममा तलकाेट गाउँपालीका उपाध्यक्ष तथा न्यायिक समितिका सँयाेजक पार्वती कुवर भण्डारीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालत बझाङका श्रेष्तादार हेमराज तिमेल्सेना प्रमुख अतिथि रहनु भएको थियाे । कार्यक्रमकाे सहजिकरण जिल्ला अदालतका न्याधिवक्ता शिवराज जाेशीले गर्नु भएको हाे ।

सहजिकरण सँग तालिम दिनु भएका शिवराज जाेशीले गाउँमा आउने मुद्दाहरु सहजै हेर्न सकिने र सबैलाई मिलाएर अगाडि बढ्नु पर्ने बताउनु भयाे । कार्यक्रममा तलकाेटका प्रमुख प्रशासकीय अधिकृत केशव जाेशी कमल खड्का सहितकाे उपस्थिति रहेको थियाे ।

पुनर्ताजगी तालिममा सहभागी रुपा सिँहले भन्नू भयाे हामीले ५ बर्ष अगाडि तालिम लिएका थियौं,त्यसपछि यसपटक पाउँदा खुसि भएका छाै । तलकाेट गाउँपालीका उपाध्यक्षकाे नेतृत्वमा यतिराम्राे कार्यक्रम भएकोमा हामी खुसि छाै । आगामी दिनमा समाजमा घटेका घटनाहरूको समिक्षा गरेर सहजै मिलाउने बाताबरण सिर्जना गर्छाै ।

यता उपाध्यक्ष पार्वती कुवरले भन्नू भयाे, यसपालि हामी सभावाट नयाँ बजेट बनाउन्छाै । जसले तपाईंको वडाहरुमा पनि सहजिकरणकाे लागि आर्थिक छुट्टाउनु पर्छ । तपाईंको सेवा सुविधाको लाई म उपाध्यक्षकाे हैसियतले निरन्तर लागिपर्ने छु । सबैले समाज रुपान्तरणकाे बिषयमा अगाडि बढ्नु पर्ने र स्थानीय सरकारले कसरी जानू पर्छ भन्ने विषयमा तपाईंको पनि सरसल्लाह लिएर हामी अगाडि बढ्ने बताउनु भयाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गए...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज