Advertisement

दलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम

Advertisement

दलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ ।

बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकाकाे वडा नम्बर २/३/६/७ ८ मा जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हाे । पछिल्लो समय देखमा माैषम परिवर्तन सँगै घट्दै गएको जलवायु सम्वन्धि दलित सहयाेग समाज बझाङ र NYCA बैतडीकाे आयाेजनामा विद्यालयमा गएर विभिन्न सडक नाटक सहित चेतनामूलक कार्यक्रम गरिएको थियाे ।

NYCA बैतडीकाे आयोजना तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा जलवायु परिवर्तन सम्बन्धि ३ दिन सम्म कार्यक्रम गरिएको दलित सहयाेग समाजका कुबेर राेकायाले बताउनु भयाे । उनले भने अहिलेकाे माैषम लाई मध्यनजर गर्दै समाजमा हुने पछि समयका गतिविधि बारे र जलवायुले गर्दा हुने असर बारे विभिन्न समुदायमा कार्यक्रम गरेको उनले भनाइ छ ।

दलित सहयाेग समाजले जिल्लाकाे केदारस्यु गाउँपालीकाका नमाउदेव माध्यमिक विद्यालयका विद्यार्थी लाई यसै गरि कैलाश माध्यामिक विद्यालयका विद्यार्थी लाई जनचेतनामुलक कार्यक्रममा सहभागी गरउदै विभिन्न वडा नम्बर ७ काे विद्यालयमा पनि जनचेतनामूलक जलवायु परिवर्तन सम्वन्धि कार्यक्रम गरेको हाे ।

कक्षा ५ देखि १० सम्म अध्यनरत विद्यार्थीहरुलाई जलवायु परिवर्तनहुनुका मुख्य कारण, त्यसका असर र न्यूनीकरणका उपायहरु बारेमा छलफल गरि सचेत गराइएको गराएको हाे विद्यार्थी अस्मिता बाेहराले भन्नू भयाे हामीले धेरै सिक्ने अवसर र NYCA बैतडीले देखाएको कार्यक्रम बाट अब देखि बनजङ्गल फडानी नगर्ने,बृक्षाराेपण गर्ने, वनजङ्गलमा आगाे नलगाउने सबै मिलेर आगाे निभाउने र हरियाली वनजङगल बनाउदा हाम्रो जीवन सहजै जिउन पाईने बताउनु भयाे । कार्यक्रम गाउँपालिका गाउँपालीकाकाे वडा नम्बर ३/६/७/८ का ५ ओटा विद्यालयमा १२०० भन्दा बढी विद्यार्थीहरुलाई प्रत्येक्ष रुपमा जनचेतना फैलाएको दलित सहयोग समाजका परियोजना संयोजक कुबेन्द्र रोकायाले जानकारी दिनु भयो। पछिल्लो समय दलित सहयाेग समाज सँस्था र वल्र्ड भिजन कार्यक्रम गाउँघर सुधारमा देखिन्छ ।

समाजमा पछिल्लो समयमा जलवायु परिवर्तनमा असर र डढेलाे फाेहरमैला सम्वन्धि जनचेतनामूलक कार्यक्रममा विद्यार्थी आकृति सहित ५ जना छात्र ५ जना छात्राले जनचेतनामूलक कार्यक्रम मार्फत सन्देश दिनु भएको छ । यसरी प्रत्येक्ष शन्देस पाउँदा खुसि भएको र अझै जनसमुदाय सँग रहेको कार्यक्रमबाट प्रभावकारी भएको शिक्षहरुले बताउदै आएका छन ।

दलित सहयाेग समाजले भुकम्प पिडितहरुलाई सहयाेग गर्दै आएको थियाे, एक जना गरिवले भन्नू भयाे दलित सहयाेग समाज भनेको हाम्रो आमा बुवा भएको छ । हामी दलित सहयाेग समाजलाई कहिल्यै भुल्न सक्दैनौं । जसले हाम्रो जिवनमा ठुलाे सहयाेग गरेको छ ।

यसै विच,प्रगतिशील युवा समाज बझाङ र केदास्यु गाउँपालीकाकाे आयाेजनमा नमाउदेव माध्यामिक विद्यालयमा बालविवाह बहुविवाह र समाजमा मदिराको कारण घट्ने घटना बारेमा जनचेतनामूलक कार्यक्रम प्रस्तुत गरेकाे थियाे । जनचेतनामूलक कार्यक्रममा केदारस्यु गाउँपालीका उपाध्यक्ष मनिसा धामीकाे प्रमुख आतिथि रहनु भएको थियाे भने,वडा नम्बर ३ का वडा अध्यक्षकाे अध्यक्षतामा कार्यक्रम सुरु भएको थियाे, प्रगतिशील युवा समाजले जनचेतनामूलक कार्यक्रममा युवा समाजका प्रतिनिधि प्रविन धामी सहित विभिन्न कर्मचारीकाे उपस्थिति रहेको थियाे । कार्यक्रम बारेमा गाउँपालीकाकाे तर्फबाट धनराम बाेहराले विभिन्न विषयमा जानकारी गराउनु भएको हाे ।

प्रगतिशील युवा समाज र केदास्यु गाउँपालीकाले गरेको सडक नाटकमा साना बालबालिका विच विवाह भएको तर यसरी विवाह गर्दा बच्चा पाउने उम्मेदवारमा आमा छाेरा दुवैको मृत्यु भएको देखाएको थियाे । सडक नाटकले विवाहवारी २० बर्ष पारी भन्ने नारालाई झल्काउने शन्देस दिनुको साथै,कसैले पनि यसरी सानाे उम्मेरमा विवाह नगर्न चेतना जगाएकाे थियाे । प्रगतिशील युवा समाज केदास्युले पनि कैलास माध्यामिक विद्यालयमा भुकम्प जादा के कसरी बच्ने यदि चाेटपट लागेमा कसरी उपचार गर्ने भन्ने विषयमा डेमाे देखाउनु भएको हाे । समाज रुपान्तरणमा सँघसस्थाले दियएकाे अतुलनीय सहयाेगलाई राम्रो दृष्टिकोण बाट हेर्न थालिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गए...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज