Advertisement

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा NMSRA धनगढी ले आमाको माया छात्रावास मा खाद्यान्न वितरण

Advertisement

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) धनगढी इकाइले “मर्यादित काम ,श्रमिकको सम्मान , हाम्रो अभियान “भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा औपचारिक कार्यक्रम गरी आमाको माया छात्रावास लाई खाद्यान्न वितरण सँगै शुभकामना आदानप्रदान गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ,

नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईका अध्यक्ष लक्ष्मण ठकुराठी ज्यू को अध्यक्षमा बसेको कार्यक्रममा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ केन्द्रीय समितिका उपाध्यक्ष मीन बहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो, त्यसैगरी नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढीका निवर्तमान अध्यक्ष दिनेश राज भट्ट विशिष्ट अतिथि रहनुभएको थियो, त्यसैगरी नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ दाङ इकाइका निवर्तमान अध्यक्ष तथा धनगढी इकाइका केन्द्रीय पार्षद टेकबहादुर साउद अतिथि रहनुभएको थियो भने कार्यक्रम को सञ्चालन नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी इकाइका सचिब प्रकाश देव भट्ट ज्यू ले गर्नुभएको थियो ,

कार्यक्रममा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी इकाईका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमका बीच आमाको माया छात्रावासलाई नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको तर्फबाट खाद्यान्न वितरण गरी १३५औ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको हो।।

साथै संसारभरि रहनुभएका तपाईं सबै सबैमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढीकाई १३५औ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज