Advertisement

माओवादी केन्द्रको आफनै अस्तित्व छ :- खगराज भट्ट

Advertisement

नेकपा माओवादी (केन्द्र)का नेता एवं स्थायी कमिटि सदस्य क.खगराज भट्टले माओवादी केन्द्रको अस्थित्व अझै कायम रहेको बताएका छन् ।

सोमवार नेकपा माओवादी केन्द्र पार्टी कार्यालय चैनपुरमा आयोजित विश्व सर्वाहारा वर्गका महान नेता लेलिनको शत वार्षिकी कार्यक्रममा बोल्दै नेता भट्टले उक्त कुरा बताएका हुन् । नेपाल कम्यूनिष्ट पार्र्टीको ७५ औ स्थापना दिवस समेत रहेको उक्त कार्यक्रममा बोल्दै नेता भट्टले बझाङमा माओवादी केन्द्रको बेग्लै रहेको पहिचान रहेको समेत दाबी गरे ।

विश्व सर्वाहारा वर्गका वैज्ञानिक नेता क.लेलिन लाई सम्झदै नेता भट्टले लेलिनले कम्युनिष्ट आन्दोलनको बैज्ञानिक समाजवादका लागी गरेको संघर्ष निकै महत्पुर्ण रहेको बताए । बैशाख १५ गते हुन गइरहेको प्रदेश सभा उपनिर्वाचनमा पार्टीका सवै नेता कार्यक्रताले एकजुट भएर काम गरे बझाङमा नेकपा माओवादी केन्द्रको ऐतिहासिक सफलता प्राप्त हुने समेत नेता भट्टले जानकारी दिए । बझाङमा हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र का उमेदवार विजयी गराउन सवै भातृ संगठन एवं शुभेच्छिक संगठनका नेता कार्यक्रताले एकतावद्ध भई लाग्न निर्देशन गरेका छन् । नेता भट्टले बझाङमा कुनै गुट उपगुट नभनी सवै नेता कार्यक्रता एवं आम मतदाताहरुले हसिया हथौडामा भोट हाल्न समेत आग्रह गरेका छन् ।

नेपाली जनताको चाहाना र भावनात्मक रुपमा हाल राज्य संचालन भइरहेको जानकारी दिदै नेता भट्टले सांगठनिक तथा राजनितिक रुपान्तरणमा माओवादी केन्द्रका सवै नेता कार्यक्रताले संकल्पका साथ लाग्न समेत आग्रह गरेका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य देवराज रेग्मी,शंकर खड्का,ओम प्रकाश पुन,लाल बहादुर सोराडी,मिन बहादुर कुँवर लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

बझाङको विकासका लागी नेकपा माओवादी केन्द्र संकल्पका साथ लागी रहने पार्टी भएको भन्द्र नेता भट्टल् यस पटकको प्रदेश सभा उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रलाई नै भोट हाल्न सवै मतदाताहरुलाई अनुरोध गरेका छन् । स्थायी कमिटि सदस्य नेता भट्टले उपनिर्वाचनमा माओवादी केन्द्रले जित हासिल गरे बझाङ जिल्लाको विकास निर्माणलाई तिव्रता दिइने प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गए...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज