Advertisement

केएमसीमा स्नातकोत्तर प्रथम सेमेस्टरलाई स्वागत तथा अभिमुखिकरण 

Advertisement

धनगढी – धनगढीको केएमसीमा स्नातकोत्तर तह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीका लागि स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

बिहीबार कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तह तेस्रो सेमेस्टरका विद्यार्थीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीद्वारा आयोजित उक्त कार्यक्रममा क्याम्पसका सहायक प्रमुख लोक बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

भबिस्यमा तपाईं कहाँबाट पढेकोभन्दा पनि तपाईंको क्षमताको मूल्यांकन गरिने भएकाले हामीले छलफल अन्तरक्रिया, समिक्षा गरेर हामी सबैले अगाडि बढ्नुपर्ने क्याम्पसका सह-प्राध्यापक तथा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक संघका केन्द्रीय सभापति राजेन्द्रवीर चन्दले बताए ।

क्याम्पसको लामो इतिहासले यसको आफ्नै गरिमा रहेको र उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको उनले बताए । आजको युगमा विद्यार्थीले संसारभरका जनशक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सबैले आफ्नो क्षमतालाई निखार्नुपर्ने उनले बताए ।

क्याम्पस एफयुमा गएपछि बीएएलएलबी, सीएसआईटी, फोरेस्ट्री  इन्जिनियरिङ लगायतका विषयहरु थपिएको र केएमसीका प्रत्येक भवनलाई इलेक्ट्रोनिक बिल्डीङ बनाइने क्याम्पसका सहायक प्रमुख लोकेन्द्र बिष्टले बताए । 

स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीको कामको सिलसिलामा पनि हुनेभएकाले क्याम्पसमा समय कम दिने गरेको देखिन्छ तरपनी विद्यार्थीले दैनिक कक्षामा उपस्तिथि हुनुपर्ने र पुस्तकालयमा पनि समय बिताउन आवश्यक रहेको उनले बताएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज