Advertisement

नेपाल सि.एम.ए सँघकाे तेस्रो जिल्ला अधिवेशन सञ्चालन

Advertisement

बझाङमा नेपाल सि.एम.ए सँघकाे तेस्रो जिल्ला अधिवेशन सञ्चालन भएको छ ।

आज एक कार्यक्रमका विच सदरमुकाम चैनपुरमा रहेकाे हाेटेल हाेलिडे इनकाे सभाहलमा अधिवेशन सञ्चालन भएको हाे । सञ्चालन कार्यक्रममा नेपाल सि. एम .ए सँघ बझाङका अध्यक्ष मदन धामीकाे अध्यक्षतामा सञ्चालन कार्यक्रमका प्रमुख अतिथि नेपाल सि. एम. ए सँघका केन्द्रीय महासचिव लालबहादुर खड्का रहनु भएको थियाे । विशिष्ट अतिथिमा सह- काेषाअध्यक्ष धर्मराज अधिकारी यज्ञ गिरी बिशिस्ट अतिथि सहित विभिन्न पदाधिकारीहरुकाे उपस्थिति रहेको थियाे ।

सदरमुकाम चैनपुरमा सञ्चालन भएको सि एम ए काे तेस्रो जिल्ला अधिवेशनले तिव्र पाउने भएको छ । जसले देशमा भएका स्वास्थ्य क्षेत्रमा राम्रो भुमिका खेल्ने र नराम्रो भएको स्थानमा खवदारी गर्ने सि एम ए सँघ बझाङका कृष्ण गुरुधामीले बताउनु भयाे । अब यस सँघले भईरहेका नराम्रो कामको बारेमा सधै खवदारी गर्ने र आजै बन्द सत्रबाट सुरु हुने उहाँको भनाइ छ । कार्यक्रम हाेटेल हाेलिडे ईन बझाङमा सञ्चालन भएको थियाे भने कार्यक्रम सञ्चालन नेपाल सि एम ए सँघ बझाङका सचिव अशाेक मल्लले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज