Advertisement

अपराध नियन्त्रण सम्वन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

Advertisement


जिल्लाकाे मष्टा गाउँपालीकामा अपराध नियन्त्रण सम्वन्धि सचेतनामूलक कार्यक्रम गरिएकाे छ ।

आज एक कार्यक्रमका विच गाउँपालीकाकाे सभाहलमा अपराध नियन्त्रण सम्वन्धि कार्यक्रम गरिएको हाे । सञ्चालन भएको कार्यक्रम जिल्ला प्रशासन कार्यक्रम बझाङ र सुरक्षा निकाय र मष्टा गाउँपालीकाकाे साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको थियोे ।

सभाहलमा सञ्चालन भएको कार्यक्रम मष्टा गाउँपालीका अध्यक्ष ज्ञानबहादुर बाेहराकाे अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी बिश्वमित्र कुईकेल लगाएत सुरक्षा निकाय प्रमुख वडा अध्यक्ष जनप्रतिनिधि लगायत शिक्षक विद्यार्थी पत्रकार लगायतकाे उपस्थिति रहेको थियाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले अपराध न्युनिकरण गर्न सबैकाे हातेमालो हुनुपर्ने र जिल्लामा मेला पर्वमा झैझगडा हुने गरेको र केहि दुर्घटना बाट पनि यस्ता घटना हुने गरेको उहाँकाे भनाइ छ । साथै फेरि थप्दै भन्नू भयाे, जानिजानी गरिएको अपराधीक कृयाकलापलाई धेरै सजाय हुने गरेको र अनजानमा भएको कार्य लाई केहि सहज हुन सक्छ तर अपराध हुनु नै नराम्रो हाे । अपराध लाई जरैदेखि अनत्य गर्न सबैले सहयाेग गर्नु पर्ने उनको भनाइ थियाे ।

कार्यक्रममा बाेल्दै ईन्सपेक्टर शाहका अनुसार लुकेको अपराध र देख्खिने अपराध लाई विभिन्न तह र तप्काबाट हटाउनु पर्ने बताए । पछिल्लो समय हत्या आत्महत्या लगायतका घटना लाई हटाउन स्थानीय सरकार र सुरक्षा निकाय बिच हातेमालो हुँदै हटाउनु पर्ने बताउनु भयाे ।
जिल्लामा घट्ने घटनाको बिषयमा विभिन्न प्रवृत्ति देखापरे उनको भनाइ छ । झुन्डिएर आत्महत्या गर्ने बीस सेवन गर्नु सवारी र हाम फाल्ने जस्ता अपराध हुने गरेको उनको भनाइ थियाे । विभिन्न घटना सम्वन्धि राष्ट्रिय अनुसन्धान बझाङ प्रमुख लाेकराज जाेशीले भने हाम्रो समाजमा देखापरेकाे छाउपडी प्रथा छ यसला ई अनत्य गर्नु पर्ने र विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै अगाडि बढ्नु पर्ने उहाँको भनाइ थियाे ।

मष्टा गाउँपालीका स्थानीय सरकारकाे प्रमुख ज्ञानबहादुर बाेहराले भने,अपराध न्युनिकरण गर्न सरकार लागिरहेको र प्रशासन र स्थानीय सरकार बिच हातेमालो हुँदै आएको र आगामी दिनमा अझै सशक्त तरिकाले अगाडि बढ्न याे कार्यक्रमले शृजना गरेको बताए । प्रमुख बाेहराका अनुसार उपाध्यक्षकाे नेतृत्वमा स्थानीय सरकारमा न्यायीक समिति पनि रहेको र प्रहरी प्रशासन र स्थानीय सरकार विच हातेमालो भएर अगाडि बढिरहेको अध्यक्ष बाेहराकाे भनाइ छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज