Advertisement

पेट्रोलियम मूल्यवृद्धि विरुद्ध काठमाडौंमा युवाहरूको प्रदर्शन

Advertisement

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राजधानी काठमाडौंमा युवाहरूले प्र’दर्शन गरेका छन्।

राष्ट्रिय जेनजी नागरिक अभियान र कु’शासन विरुद्धको महाअभियानको आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले पेट्रोलको बढ्दो मूल्यले जनजीवनमा गम्भीर असर परेको बताएका छन्। उनीहरूले मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुहरू समेत महँगिन सक्ने भन्दै चिन्ता व्यक्त गरे।

प्रदर्शनका क्रममा सहभागीहरूले “महंगीको मार बन्द गर”, “पेट्रोल कर कम गर”, “मूल्य घटाएर जनतालाई राहत देऊ” र “पेट्रोलमा कर खारेज गर” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरूले पेट्रोलियम पदार्थमा लगाइँदै आएको विभिन्न करहरू खारेज गर्नुपर्ने माग राख्दै मूल्य घटाउन सरकारसँग आग्रह गरेका छन्। प्रदर्शनकारीहरूले सरकारको ध्यानाकर्षण गराउँदै जनतालाई तत्काल राहत दिनुपर्ने बताएका छन्।

आयोजकहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिन र दीर्घकालीन रूपमा पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न ठोस नीति ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज