Advertisement

धनगढीदेखि गृहजिल्ला बझाङ सम्म ऐन महर जिताऔँ अभियान तिब्र ! कैलाली सम्पर्क मन्च द्वारा १२ वटै पालिकामा जिम्मेवारी

Advertisement

कैलाली : नेकपा एमाले बझाङबाट प्रतिनिधि सभाका उम्मेदवार युवा ऐन महर लाई आसन्न निर्वाचन फागुन २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा अत्यधिक मतका साथ विजयी गराउनका निमित्त नेकपा एमाले बझाङ–कैलाली (धनगढी) सम्पर्क मञ्च द्वारा विशेष सहजीकरण/प्रबन्ध गरिएको छ।
बझाङबासी हाल विभिन्न उद्देश्यले कैलाली (धनगढी) मा बसोबास गरिरहनु भएका सम्पूर्ण मतदाताहरुलाई धनगढीदेखि बझाङसम्म जान सहज होस भन्ने उदेश्य ले प्रतेक पालिका मा जिम्मेवारी दिइएको हो । सम्पर्क का लागि तपसिल बमोजिम गर्न सकिने छ ।

तपसील
१) बित्थडचिर गाउँपालिका
मुकेश स्याडा : 9868854121
दान बिस्ट : 9863359926
२) केदारस्यु गाउँपालिका
भुवन सिंह धामी : 9848693458
३) तलकोट गाउँपालिका
राजेन्द्र रोकाया : 9700967946
सरस्वती धामी : 9848512216
४) जयपृथ्वी नगरपालिका
ऐन बहादुर सिंह : 9848484768
सत्य राज स्नेही : 9848427534
५) मष्टा गाउँपालिका
आकाश जेठारा : 9745805332
रबिन्द्र रोकाया : 9746256452
६) सुर्मा गाउँपालिका
ज्ञानु जेठारा : 9844501982
७) बुङ्गल नगरपालिका
प्रेम बहादुर धामी : 9849382750
मनोज बोहोरा : 9762299138
८) दुर्गाथली गाउँपालिका
गायत्री भण्डारी : 9801902019
लोकेन्द्र दौल्याल : 9841807471
९) छ्विसपाथिभेरा गाउँपालिका
जनक राज जोशी : 9848575658
१०) खप्तडछान्ना गाउँपालिका
मान बहादुर सिंह : 9865811152
११) थलारा गाउँपालिका
मदन राज रेग्मी : 9858420914
विश्व प्रसाद खत्री : 9858425448
दिनेश बिस्ट : 9769932369
१२) साइपाल गाउँपालिका
रबिन बोहरा : 9765288107
सुशील बोहोरा : 9843767407

कुनैपनी आवश्यक सहजीकरण र सम्पर्क गर्नुपर्ने भए अत्यावश्यक व्यक्ति र नम्बर
मोहन रावल – 986-8785093
ऐन सिंह- 984-848-4768 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज