Advertisement

अपिहिमालमा जेष्ठ नागरिक दिवा खाजा तथा सत्संग कार्यक्रम सम्पन्न

Advertisement

धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिकामा जेष्ठ नागरिक दिवा खाजा तथा सत्संग कार्यक्रम सम्पन्न भएको छ।

अपिहिमाल गाउँपालिका र सामाजिक विकास कार्यालय दार्चुलाको आर्थिक सहयोग तथा जेष्ठ नागरिक समाज अपिहिमालको आयोजनामा जेष्ठ नागरिक दिवा खाजा तथा सत्संग कार्यक्रम सम्पन्न भएको हो ।
जेष्ठ नागरिकहरूको सम्मान, स्वास्थ्य तथा मानसिक सशक्तीकरणलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूलाई दिवा खाजा तथा फलफूल वितरण गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकर बोहराले जानकारी दिए।

कार्यक्रममा जेष्ठ नागरिकहरूबीच सत्संग, अनुभव आदान-प्रदान तथा आपसी सद्भाव बढाउने गतिविधि समेत सञ्चालन गरिएको अध्यक्ष बोहराको भनाइ छ।
कार्यक्रममा अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधि, सामाजिक विकास कार्यालयका प्रतिनिधि, जेष्ठ नागरिक समाजका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो।
यस्ता कार्यक्रमले जेष्ठ नागरिकहरूको सामाजिक सहभागिता बढाउनुका साथै उनीहरूको जीवनमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज