Advertisement

अध्यक्ष शाहीद्वारा भैरव मावि झोतामा पूर्व विद्यार्थी एकता समाज गठन, १० हजारको अक्षयकोष

Advertisement

बझाङ- जिल्लाको केदारस्यूँ गाउँपालिका–९ झोतास्थित भैरव माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी एकता समाज गठन गरिएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष गजेन्द्र कुमार शाहीको पहलमा कार्तिक १७ गते समाज गठन गरिएको हो।

नयाँ अध्यक्ष शाहीले जिम्मेवारी सम्हालेको दिनमै विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्धलाई सबल बनाउन, शैक्षिक सुधारमा योगदान पुर्‍याउन तथा विद्यार्थी हितमा दीर्घकालीन सहयोगको उद्देश्यसहित समाजको संरचना बनाएका हुन्।

अध्यक्ष शाहीले समाज गठनकन्ह निर्णय गर्दै सुरुमा आफैबाट १० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । उक्त कोषलाई आगामी दिनमा विस्तार गर्दै विद्यालयमा अध्ययनरत असहाय, अशक्त, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री, विद्यालय पोशाक लगायत सहयोग प्रदान गरिने बताइएको छ।

विद्यालय–समुदाय सम्बन्ध सुदृढतिर

उक्त निर्णयअनुसार समाजले विद्यालयमा देखापर्ने आकस्मिक समस्याहरू समाधानमा सहयोग गर्ने, पूर्व विद्यार्थीहरूलाई व्यवस्थित रूपमा संलग्न गराउने, विद्यालयको हकअधिकार संरक्षणमा आवाज उठाउने तथा शैक्षिक गुणस्तर प्रभावकारी बनाउन शिक्षक तथा व्यवस्थापनसँग सहकार्य बढाउने छ।

अध्यक्ष शाहीले भने,

“हामी सबैको उचाइको आधार यही विद्यालय हो। अब यस विद्यालयका विद्यार्थीको भविष्य उज्यालो बनाउन पूर्व विद्यार्थी एकताबद्ध भएर अघि बढ्छौँ।”

समाजमार्फत शैक्षिक विकास, भौतिक सुधार र विद्यार्थी अवसर विस्तारमा निरन्तरता दिने अध्यक्ष शाहीको भनाइ छ ।

यस्तै पूर्व विद्यार्थीलाई समाजमा जोडिन पनि अध्यक्ष शाहीले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज