Advertisement

कैलाली बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका पवन सुनारको उम्मेदवारी

Advertisement

धनगढी- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा कैलालीको धनगढीमा अवस्थित कैलाली बहुमुखी क्याम्पसमा निर्वाचनको चहलपहल बढ्दै गएको छ । यहीँ चैत २७ गते हुने स्ववियु निर्वाचनका लागि उम्मेदवारी दिएर विद्यार्थी संगसंगठनहरू प्रचारप्रसारमा होमिएका छन् ।

यसैबीच क्याम्पसको स्ववियु सभापति पदमा अखिल क्रान्तिकारीकाबाट विद्यार्थी नेता पवन सुनारले उम्मेदवारी दिएका छन् ।

पवनले उम्मेदवारी दिए सङै प्रचारप्रसारमा होमिएका छन् । पवन क्याम्पस कै चर्चित विद्यार्थीका रुपमा चिनिन्छन् । पवन हरेक कला नेतृत्वमा सधै अगाडी आइरहने एक विद्यार्थी नेताको रुपमा कहलिन्छन् । विद्यार्थी माझ निकै लोकप्रीय रहेका पवन आफुले जिते भने क्याम्पसमा भएका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने र विद्यार्थीले पाउनुपर्ने हरेक हकअधिकार प्राप्तका लड्ने प्रतिबद्धता गरेका छन् ।विद्यार्थीका माझमा सधै खेली रहने पढी रहने हरेक क्षेत्रमा सहभागी भैरहने पवन विद्यार्थी भन्दा एक कदम कहिले टाढा नहरेका र नरहने बताउँछन् । उनी स्वच्छ छवि भएका विद्यार्थी नेताका रुपमा समेत परिचित छन्।
पवनले भने,, यो विद्यार्थीको लडाइ हो,, कुनै पार्टीको होइन,, यहाँ पार्टी भन्दा माथि उठेर हाम्रोलाई होइन राम्रोलाई मतदान गर्न सम्पुर्ण विद्यार्थीमा अपिल गर्दछु। उनी भन्छन् विद्यार्थी आफैमा दक्ष जनशक्ति हो,, विद्यार्थीले आफ्नो मन मस्तिष्कलाई प्रयोग गरेर मतदान गर्नु पर्छ,, कसैको दबाब धम्की लोभमा विद्यार्थी कहिले लाग्नु हुदैन। हरेक देशको परिवर्तनमा विद्यार्थी नै सबै भन्दा अघि आएर नेतृत्व गरेको इतिहास सबैलाई थाहा नै छ,, त्यसैले तपाई हरुले दिएको एक मतको कदर सम्मान गर्दै निर्वाचित भए, दोस्रो दिन बाटै विद्यार्थीका हक अधिकारको लागि सडक प्रशासन सबै ठाँउ बाट अघि बढ्ने कामना टुडेसँग बताए ।

यस्तै अखिल क्रान्तिकारीबाट सचिवमा लोकेन्द्र चौधरी र कोषाध्यक्षमा धर्मराज तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज