Advertisement

बझाङदिप क्याम्पसमा स्ववियु कोषाध्यक्षमा थापाको उम्मेदवारी

Advertisement

बझाङ- अहिले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको चहलपहल पढ्दो छ । आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि विद्यार्थी नेताहरूले आफ्नो उम्मेदवारी दाबी गरिरहेका छन् ।
यसैबीच बझाङमा रहेको बझाङदिप क्याम्पस झोतामा लामोसमयसम्म विद्यार्थी राजनितिमा हुमिएकी थलारा गाउँपालिका ३ कि महिला नेतृ सुस्मिता थापाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् । उनले क्याम्पसको स्ववियु निर्वाचनमा अखिल (समाजवादी) का तर्फ बाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेकी हुन । बझाङदिपमा अखिल (समाजवादी) ले आफ्ना उम्मेदवारहरु टुंगो लगाएर घोषणा समेत गरिसकेका छन् । अखिल ( समाजवादी) कै तर्क बाट सभापतिको उम्मेदवारी दिएका अक्कल धामी नेतृत्व टिममा कोषाध्यक्षमा उम्मेदवारी दिएकी हुन् । अहिले बझाङदिप क्याम्पसमा स्ववियु निर्वाचनमा अखिल ( समाजवादी) ले भने निकै करसत गरिरहेको छ । सँगै बझाङदिप क्याम्पसमा उनको पनि चर्चा चलिरहेको छ ।
यसभन्दा अघिल्लो निर्वाचनमा पनि अखिल (समाजवादी) का तर्फबाट कमल थापा नेतृत्वको टिम नै विजय भएको थियो । कमल थापाले आफ्नो कार्यकालमा गरिब र जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति र छात्रावासको व्यवस्था गरे , पढ्दै कमाउदै अभियान सञ्चालन गरेर च्याउ खेती लगायतका धेरै राम्रा कामहरु गर्दै आएका थिए । कोषाध्यक्षमा उम्मेदवारी दिन लागेकी थापाले आफु निर्वाचित भए छात्राहरुको सशक्तिकरण गर्ने , विद्यालय वा बाहिर (छात्रा) किशोरीहरु माथि हुने गरेका दुर्ब्यबहारको अन्त्य गर्ने , विद्यालयमा हुने हरेक कामहरूमा महिलाको सहभागिता ३३ प्रतिशत भन्दा बढी गराउने , पढ्दै कमाउदै कार्यक्रमलाई निरन्तरता र अझै प्रभावकारी ढंगले अगाडी बढाउने, विद्यार्थीको व्यक्तित्व विकासकामा जोड दिने र क्याम्पस र स्थानिय निकाय संगको सहयोग र समन्वय गरेर टाढा बाट पढ्न आउने विद्यार्थीहरुलाई छात्रा बासको ब्यबस्था गर्ने उनले बताइन् ‌।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज