Advertisement

औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण

Advertisement

औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ ।

धनगढीका सरकारी विद्यालयमा आज औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको हाे ।

सरकारी विद्यालयका करिव १० हजार बढी विद्यार्थीहरुलाई एक शन्देसमुलक कार्यक्रमका विच प्रयाेग बारे जानकारी गराउनु भएको दिर्घराज जाेशीले बताउनु भयाे ।

कार्यक्रममा निःशुल्क शैक्षिक सामग्री प्रदान गर्ने अभियान अन्तर्गतको आज पहिलो दिन ,सामाजिक उत्तरदायित्वको विनम्र प्रयास अन्तर्गत सात सय बढी जनालाई प्रदान गरिएको जनाएको हाे ।

सन्देशमुलक सचेतना अभियान सँगै शैक्षिक सामाग्री प्राप्त गर्ने विद्यालयमा राष्ट्रिय माध्यमिक विद्यालय, वेली, धनगढी का २०० विद्यार्थी र सिद्धनाथ माध्यमिक विद्यालय, धनगढी का ५०० विद्यार्थी रहेका छन ।

विभिन्न विद्यालय सन्देशमुलक सहित जनचेतनामूलक कृयाकलाप द्वारा औषधिको विवेकपूर्ण प्रयोगबारे सजग गराउनु भएको हाे भने हरेकले औषधिका बारेमा आधारभूत ज्ञान राख्न जरुरी छ भन्ने बुझाउनु भएको थियाे ।

हरेकलाई औषधिको विवेकपूर्ण प्रयोग बारे सन्देशमूलक सामग्री समावेश गरिएको कपी (जसमा भित्री चार पृष्ठ, कभर पेजको एक पृष्ठ गरी, पाँच पृष्ठमा औषधिका बारेमा सन्देशमूलक सामग्री छ) निःशुल्क प्रदान गरिएको थियाे । औषधि सम्बन्धी अनियमितता गरेको भेटिए सम्बन्धित निकायमा उजुरी गर्न प्रेरित गर्नु। लागू औषध दुर्वेशनीबाट बच्न सुसुचित पार्नु गरिएको हाे । उज्ज्वल भविष्यसँग सम्बन्धित प्रेरणा र मार्गदर्शन प्रदान गर्नु लगायत रहेका छन्।

यो कार्य सक्षम नारी र त्यसका भोलेन्टियर बहिनीहरूको अहोरात्र मेहनतको परिणाम रहेको जाेशीकाे भनाइ छ । यो कार्यलाई हौसला र आशीर्वाद प्रदान गर्न दक्षिण कोरियाबाट प्राध्यापक डाक्टर जिन बाेके हि प्रत्यक्ष उपस्थित हुनुभएको थियाे । उहाँले मस्तिष्क विज्ञानमा विद्यावारिधि गर्नुभयो छ आफ्नो जीवनको ४० वर्ष बढी प्राध्यापनमा बिताउनु भएकी प्राध्यापक जिन अबको एक हप्ता सँगसँगै रहेर काम गर्ने स्राेतकाे भनाइ छ । आगामी दिनमा कुनै सल्लाह सुझाव सहित केही परेमा सरस्वती सुवेदी लाई सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
जेनजी अभियन्ताबाट रास्वपाको प्रदेश नेतृत्वसम्म : नितेश जोशीको प्रभावशाली उदय

जेनजी अभियन्ताबाट रास्वपाको प्रदेश नेतृत्वसम्म : नितेश जोशीको प्रभावशाली उदय

  धनगढी । युवापुस्तामाझ ‘जेनजी अभियन्ता’का रूपमा परिचित नितेश जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्र...
लाइन्स क्लब अफ धनगढी आरम्भको अध्यक्षमा आयान नविन धामी चयन

लाइन्स क्लब अफ धनगढी आरम्भको अध्यक्षमा आयान नविन धामी चयन

धनगढी । लाइन्स क्लब अफ धनगढी आरम्भको वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। आइतबार धनगढीस्थित लोटस क्...
रास्वपाको सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा हेमराज जोशीलाई अघि सार्ने माग

रास्वपाको सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा हेमराज जोशीलाई अघि सार्ने माग

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश सहमहामन्त्री पदमा सामाजिक अभियन्ता हेमराज जोशीलाई नेतृत्वमा ल्या...
रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश अधिवेशनमा गणेश बहादुर बोहराले सह–महामन्त्री पदमा पुनः उम्मेदवारी घो...
च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अवि...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज