Advertisement

Day: २०८२ पुष ३, बिहीबार ०७:४१

एमालेको मतदान सकियो, आजै नतिजा आउने

एमालेको मतदान सकियो, आजै नतिजा आउने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । काठमाण्डौको भृकुटीमण्डमा हिजो बिहान ९ बजदेखि शुरू भएको मतदान आज बिहान पौने ७ बजे सकिएको हो । २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ । ३६ जना प्रतिनिधि अनुपस्थित भएका छन् । विद्युतीय मेसिनबाट मतदान गर्न एकजनालाई ९ मिनेटदेखि २ घण्टासम्म लागेको नेताहरुको भनाइ छ । ३०१ पद सबैलाई मतदान गर्नुपर्ने र प्रतिनिधिले आफ्नो प्यनानल अनुसारको सूची हेरेर मतदान गर्ने गरेकाले ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ । नतिजा आज बिहान अबेरसम्म सार्वजनिक गर्ने तयारी छ । केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ जनाले उम्मेदवारी दिएका छन् । एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । पदाधिकारीतर्फ एउटा...
आईसीसी महिला टी–२० क्रिकेटको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट

आईसीसी महिला टी–२० क्रिकेटको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको दोश्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट भएका छन् । आउँदो जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाण्डौमा हुने प्रतियोगिताका लागि २७ खेलाडीबाट घटाएर २० खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानले छनोट गरेको हो । छनोट भएका खेलाडीहरुमा इन्दु बर्मा, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना कुमारी चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुवर, रुविना क्षेत्री, सना प्रवीण इश्वरी विष्ट, रोमा थापा छन् । त्यस्तै सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सिता राना मगर, काजल श्रेष्ठ पनि छनोट भएका छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज