Advertisement

बझाङमा प्रथम बझाङ कृषि, पर्यटन, व्यापार तथा सिलदेवी महोत्सव हुने

Advertisement

बझाङ- बझाङमा प्रथम कृषि, पर्यटन, व्यापार तथा सिलदेवी मेला महोत्सव हुने भएको छ। उद्योग वाणिज्य संघको आयोजनामा बझाङको पहिचान, कृषि पर्यटन र पानी , स्थानीय उत्पादन उद्यमशिलतामा लगानी भन्ने नारासहित प्रथम बझाङ कृषि, पर्यटन, व्यापार तथा सिलदेवी मेला महोत्सव–२०८२ हुने भएको हो।
संघले जारी गरेको सूचनाअनुसार महोत्सव आगामी असोज २० गतेदेखि २९ गतेसम्म चल्नेछ।
चैनपुर बजार, ठूलागडा क्षेत्रमा आयोजना हुने महोत्सवमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, बाल उद्यान, स्थानीय परम्परागत संस्कृति र विभिन्न प्रदर्शनी हुने छन्।

जिल्लामा सिलदेवी मेला हरेक वर्ष मनाईदै आएको भएपनि कृषि, पर्यटन, व्यापार मेला पहिलोपटक लाग्न लागेको हो ।

जिल्लाको कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने, पर्यटन क्षेत्रको सम्भावना उजागर गर्ने, स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने र परम्परागत संस्कृति संरक्षण तथा प्रचार गर्नका लागि प्रथम कृषि, पर्यटन, व्यापार तथा सिलदेवी मेला महोत्सव आयोजना गर्न लागेको उद्योग बाणिज्य
संघका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए । उनका अनुसार महोत्सवले बझाङको सांस्कृतिक पहिचानलाई देश–विदेशमा चिनाउने अवसर प्रदान गर्नेछ।

शिवजी मण्डेल

शिवजी मण्डेल कामनाटुडे तथा कामना टेलिभिजनका सह-सम्पादक  हुन। उहाँ संग केदार एफ एम, रेडियो थलारा लगायतका रेडियोमा काम गरेको ६ वर्ष बढी अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं-आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत नेपालले आज कतारसँग खेल्दैछ। खेल ओमानको अल अमिरेत क्रिकेट...
सडक पुगेपछि व्यापारिक केन्द्र बन्यो अपिहिमालको मकरीगाड

सडक पुगेपछि व्यापारिक केन्द्र बन्यो अपिहिमालको मकरीगाड

दार्चुला- सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५, मकरीगाड अहिले दार्चुलाको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित भएको...
बाजुराको रुगिनका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै

बाजुराको रुगिनका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै

बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्या रुगिनका बाढी–पहिरोपीडितले यस वर्षको दसैं–तिहार खुलेआकाशमुनि त्रिपालमै मनाउँदैछन्। गत साउन...
बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बैतडी- बैतडीमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पाटन न...
नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो

नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो

धनगढी- आइसिसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि १ रनको रोम...
बझाङको जयपृथ्वी नगरपालिका-११ भोपुरमा फुटबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार  ७१ हजार

बझाङको जयपृथ्वी नगरपालिका-११ भोपुरमा फुटबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार ७१ हजार

बझाङ- जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा जिल्ला स्तरीय तेस्रो महिला पुरुष भोपुर कप फुटबल प्रतियोगिता सुरु भएको छ । शुभ दिपावल...
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

धनगढी- कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पुष्करराज ओझा अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्...
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन जोशीको नाम समावेश

जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन जोशीको नाम समावेश

गाजा क्षेत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्थाबारे कुन...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज