नेपाल खेलकुद महासंघ कैलालि जिल्ला को तेस्रो महाधिवेसन सम्पन्न अध्यक्ष मा भण्डारि
कैलालि - नेपाल कम्निस्ट पार्टि एमाले को भातृ संगठन नेपाल खेलकुद महासंघ को तेस्रो जिल्ला कैलालि को अधिवेसन आज होटेल टि & टि मा सम्म्पन भएको छ । कैलालि जिल्ला सयोजक महेन्द्र भण्डारि को सभा अध्यक्षता मा सुरु भएको अधिवेसन मा प्रमुख अथितिमा नेकपा एमाले केन्द्रीय सचिब तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट रहेका थिए ।
आज सम्पन्न अधिवेसन बिना बिबाद रहित र सर्ब सहमत समिति चयन भएको युवा नेता खेलकुद महासंघ का केन्द्रीय सदस्य दिपेन्द्र गिरि ले कामनालाइ जानकारी गरेका थिए । उक्त अधिबेसन बाट अध्यक्ष मा महेन्द्र भण्डारि उपाध्यक्ष मा दिनेश सिङ कडायत , इसरा देवकोटा , सचिब मा कृष्ण प्रसाद ओझा , कोषाध्यक्ष मा हिरेन्द्र नाथ उप सचिब मा उमाकान्त भट्ट ,अर्जुन थापा रहेका छन भने सदस्य मा करुणा बडुवाल, सन्तोश बिसि , अशोक शाहि , हरिश धिक्त ,मनिश साउद ,चन्द्रा साउद , यादव थापा , मनोज ठगुन्ना रहेका छन्...


