Advertisement

Day: २०८२ जेष्ठ ६, मंगलवार १९:५०

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा प्रमुख प्रतिपक्षी नेकपा एमालेको घेराबन्दीमा..!!

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा प्रमुख प्रतिपक्षी नेकपा एमालेको घेराबन्दीमा..!!

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
महेन्द्रनगर - कृष्णपुर नगरपालिका का नगर प्रमुख हेमराज ओझाले चालेका पछिल्ला केही कदममा एमालेका स्थानीय नेताहरूले बारम्बार अड्को थापिरहेका छन्। ओझाले २०८१ चैत्र ३१ गते नगर कार्यपालिकाबाट विद्यार्थी भर्ना सम्बन्धि दुई निर्णय गराएका थिए। जनप्रतिनिधि, सामुदायिक विद्यालय व्यवस्थापन समिति एवं शिक्षक अभिभावक संघका पदाधिकारी, सदस्य, शिक्षक, कर्मचारीका सन्तान (छोराछोरी, नाति नातिनी) एवं एकाघरका सबै बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने र निजी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा कर्मचारी अभिभावक एवं अन्य संलग्न व्यक्तिले सामुदायिक विद्यालयको कुनै पनि प्रशासनिक निकाय तथा व्यवस्थापकीय जिम्मेवारीमा नरहने निर्णय गरेको थियो। नगरपालिकाले गरेका दुवै निर्णय कार्यान्वयनका लागि भन्दै ३१ चैत ०८१ मा सम्बन्धित सरोकारवालालाई पत्राचार गरेको थियो। तर य...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज