Advertisement

Day: २०८१ पुष १, सोमबार १०:३४

कञ्चनपुरकी माया नेगी खानेपानी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कञ्चनपुर : कञ्चनपुरकी महिला नेतृ माया नेगी खानेपानी तथा सरसफाई महासंघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। मंसिर २८ र २९ गते काठमाडौंमा सम्पन्न महासंघको चौथो राष्ट्रिय महाधिवेशनबाट नेगी निर्बिरोध निर्वाचित भएकी हुन्। महासंघले यसबारे जानकारी दिएको छ। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नेगीले समग्र देशभरको खानेपानी समस्याको पहिचान गर्दै सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेगी अधिकारकर्मीसमेत रहेकी छन्। उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी पनि सम्हाल्दै आएकी छन्। यसअघि, उनी भगतपुर निम्बुखेढा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कोषाध्यक्षको रूपमा सक्रिय थिइन्। नेगीको यो सफलताले कञ्चनपुर र समग्र सुदूरपश्चिमको खानेपानीको क्षेत्रमा थप प्रगतिको अपेक्षा गरिएको छ।  ...
कञ्चनपुरकी माया नेगी खानेपानी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

कञ्चनपुरकी माया नेगी खानेपानी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, ताजा अपडेट, सुदूरपश्चिम
कञ्चनपुर : कञ्चनपुरकी महिला नेतृ माया नेगी खानेपानी तथा सरसफाई महासंघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। मंसिर २८ र २९ गते काठमाडौंमा सम्पन्न महासंघको चौथो राष्ट्रिय महाधिवेशनबाट नेगी निर्बिरोध निर्वाचित भएकी हुन्। महासंघले यसबारे जानकारी दिएको छ। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नेगीले समग्र देशभरको खानेपानी समस्याको पहिचान गर्दै सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेगी अधिकारकर्मीसमेत रहेकी छन्। उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी पनि सम्हाल्दै आएकी छन्। यसअघि, उनी भगतपुर निम्बुखेढा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कोषाध्यक्षको रूपमा सक्रिय थिइन्। नेगीको यो सफलताले कञ्चनपुर र समग्र सुदूरपश्चिमको खानेपानीको क्षेत्रमा थप प्रगतिको अपेक्षा गरिएको छ।  ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज