Advertisement

Day: २०८१ भाद्र ७, शुक्रबार १६:३६

तनहुँ बस दुर्घटना अपडेट : ३९ जनाको दुर्घटनास्थलबाट उद्धार, ४ अझै बेपत्ता

तनहुँ बस दुर्घटना अपडेट : ३९ जनाको दुर्घटनास्थलबाट उद्धार, ४ अझै बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, समाचार
७ भदौ, धनगढी - तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ ।   उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार चलिरहेको छ ।   दुर्घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बसमा सवार चालकसहित ४३ जनामध्ये ३९ जनालाई घटनास्थलमा उद्धार गरिएको र चार जना मर्स्याङ्दीमा बेपत्ता रहेको जानकारी दिए ।   उनका अनुसार १४ जनालाई उद्धार गरी आबुखैरेनी अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर ने...
सर्वोच्चको आदेशले ‘तरङ्ग’: प्रहरी नेतृत्वका हिसाबकिताब भताभुङ्गमा थिल्लो दर्जाकालाई राहत, मुनिकालाई आहत

सर्वोच्चको आदेशले ‘तरङ्ग’: प्रहरी नेतृत्वका हिसाबकिताब भताभुङ्गमा थिल्लो दर्जाकालाई राहत, मुनिकालाई आहत

मुख्य समाचार, राजनीति, समाचार
७ भदौ, धनगढी - अलि पुरानो प्रसंग । गृहमन्त्री शेरबहादुर देउवाले भर्खरै राणाकी छोरीसँग विवाह गरेका थिए । त्यसबेला प्रहरीका महानिरीक्षक पनि राणा नै थिए, रत्नशमशेर ।   बिहेबारीमा राणाकी छोरी खोजेका गृहमन्त्रीलाई प्रहरीमा राणाका छोरा ग्राह्य भएनन् । न कुनै आरोप न त स्पष्टीकरण नै । रत्नशमशेर हठात् महानिरीक्षकबाट हटाइए, मोतीलाल बोहरा पदासिन भए ।   प्रजातन्त्रकालमा यहाँबाट सुरू भएको थियो, नेपाल प्रहरीभित्र प्रत्यक्ष राजनीतिक हस्तक्षेपको श्रृंखला । त्यसको बहाना बनाइयो, ३० वर्षे सेवा अवधि । कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारद्वारा २०४७ असारमा नियुक्त महानिरीक्षक राणाले १९ महिना संगठनको नेतृत्व गरे । जागिर साढे एक वर्ष बाँकी थियो ।       यसबीचमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उनलाई हटाएर आफूअनुकूलका महानिरीक्षक बनाउने योजनाअन्तर्गत प...
मर्स्याङ्दी नदीमा भारतीय बस खस्यो

मर्स्याङ्दी नदीमा भारतीय बस खस्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, मुख्य समाचार
७ भदौ, धनगढी - तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।   आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको छ । बस नदी किनारमा कच्याककुचुक भएको देखिन्छ । घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।     सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ । घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् ।     सो बसमा करिब ४० जना यात्रु थिए । दुर्घटनाको कारण खुलेको छैन । हाल पोखरा–काठमाडौं सडकमा विस्तारको काम भइरहेको छ ...

भाेपुर दरवार चम्किलो

समाचार
बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको भाेपुर दरवार चम्किलो देखिएको छ । भाेपुर स्थित पुरानो दरवार विहान हेर्दा टलक्क टल्केकाे देखेपछि चैनपुर बासिहरु खुसि देखिन्थे । अझै अचम्म परे मष्टा ढुङ्ग्रीका जनसमुदायहरु सधैं निस्याउराे देखिने दरवार रातारात झिलिमिली देखेपछि अच्चम परेको ढुङ्ग्रीका स्थानीयले बताए । कहिल्यै यस्तो झिलिमिलि टलक्क नटल्किने भाेपुर दरवार एकाएक परिवर्तन भएको देख्दा मान्छेलाई अचम्म लाग्याे तर याे अचम्म मान्नु पर्ने त्यस्तो केही थिएन । आज भदौ ७ गते राजा जयपृथ्वी बहादुर शाहाकाे १४८ अाैँ जन्मजयन्तिकाे अवश्वरमा जयपृथ्वी बहुमुखी क्याम्पस अनेरास्ववियू (क्रान्तिकारीका) इकाई अन्जना कामीकाे अध्यक्षतामा बनेको समितिले सहभागिता, केन्द्रीय सदस्य रुमला कुमारी जाग्रीको प्रमुख अतिथि, क्याम्पस सहप्रमुख तथा प्राध्यापक लालबहादुर बोहरा लगायतकाे सुरक्षाकर्मीहरुले भाेपुरदरवारलाई दियाे बालेर...
जन्मदिनमा चम्किलो बनेको भोपुर दरवार (तस्विर सहित)

जन्मदिनमा चम्किलो बनेको भोपुर दरवार (तस्विर सहित)

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको भाेपुर दरवार चम्किलो देखिएको छ । भाेपुर स्थित पुरानो दरवार विहान हेर्दा टलक्क टल्केकाे देखेपछि चैनपुर बासिहरु खुसि देखिन्थे । अझै अचम्म परे मष्टा ढुङ्ग्रीका जनसमुदायहरु सधैं निस्याउराे देखिने दरवार रातारात झिलिमिली देखेपछि अच्चम परेको ढुङ्ग्रीका स्थानीयले बताए । कहिल्यै यस्तो झिलिमिलि टलक्क नटल्किने भाेपुर दरवार एकाएक परिवर्तन भएको देख्दा मान्छेलाई अचम्म लाग्याे तर याे अचम्म मान्नु पर्ने त्यस्तो केही थिएन । आज भदौ ७ गते राजा जयपृथ्वी बहादुर शाहाकाे १४८ अाैँ जन्मजयन्तिकाे अवश्वरमा जयपृथ्वी बहुमुखी क्याम्पस अनेरास्ववियू (क्रान्तिकारीका) इकाई अन्जना कामीकाे अध्यक्षतामा बनेको समितिले सहभागिता, केन्द्रीय सदस्य रुमला कुमारी जाग्रीको प्रमुख अतिथि, क्याम्पस सहप्रमुख तथा प्राध्यापक लालबहादुर बोहरा लगायतकाे सुरक्षाकर्मीहरुले भाेपुरदरवारलाई दियाे बा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज