Advertisement

Day: २०८१ असार २७, बिहीबार २१:१३

जिल्ला अस्पताल बझाङमा मेसुको मनोमानी, चिकित्सक नियुक्त गर्न अर्को चलखेल

जिल्ला अस्पताल बझाङमा मेसुको मनोमानी, चिकित्सक नियुक्त गर्न अर्को चलखेल

समाचार
बझाङ: जिल्ला अस्पताल बझाङमा कर्मचारी नियुक्तिमा मनोमानी भएको पाइएको छ । अस्पतालमा छैटौं तहका कर्मचारी हुँदाहुँदै राजनीतिक चलखेल र आपसी मिलेमतोमा पाँचौ तहको करारको कर्मचारीलाई ल्याब इन्चार्जको नियुक्ति दिएको पाईएको हो ।  जिल्ला अस्पताल बझाङमा विगत १० वर्ष देखि छैटौं तह स्थाई रुपमा कार्यरत जनक राज जैसी गएको ३ वर्ष यता बझाङ जिल्ला अस्पतालको ल्याब इन्चार्जको रुपमा कार्यरत हुनुहुन्थ्यो । अस्पताल प्रशासनको नियम भित्र रहेर नियमित रुपमा आफ्नो जिम्मेवारी पूरा गरिरहेका जैसीको यहि असार १७ गते जिम्मेवारी खोसियो । उहाँको सट्टामा पाँचौ तहको अस्थाई कर्मचारी किशोर बहादुर विष्टलाई ल्याब इन्चार्जमा नियुक्त गरियो । अस्पताल प्रशासन ले आफूलाई जानकारी नै नगराएर आफ्नो सट्टामा विष्टलाई नियुक्त गरेको जनक जैसीले बताउनु भयो । अस्पतालमा माथिल्लो दर्जाको कर्मचारी हुँदाहुँदै करारको नयाँ कर्मचारीलाई जिम्मेवारी द...
माेवाईल व्यावसायी महासंघ बझाङले गर्यो फलफूल वितरण

माेवाईल व्यावसायी महासंघ बझाङले गर्यो फलफूल वितरण

बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
माेवाईल व्यावसायी महासँघ बझाङले फलफूल वितरण गरेको छ । आज बझाङ जिल्लामा रहेको माेवाईल व्यावसायी महासँघले फलफूल वितरण गरेको हाे । सदरमुकाम चैनपुर स्थिति रहेकाे जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई आफ्नो स्थापना दिवसको अवसरमा फलफूल वितरण गर्ने निर्णय सँगै आज कार्यक्रम गरिएको माेवाईल व्यावसायी महासँघ सुदुरपश्चिम प्रदेश कमिटी प्रदेस सदस्य दिपेश वि सीले बताउनु भयाे । जिल्लामा रहेका माेवाईल व्यावसायिकहरुकाे सँगठन अर्थात हितका लागि बाेल्ने र दुखि गरिव असहायहरुकाे साहारा बन्ने हेतुलेमाेवाईल व्यावसायी महासँघ बझाङ गठन भएको महासचिव शिवराज उपाध्यायले बताए । माेवाईल व्यावसायी महासँघकाे तेस्राे स्थापना दिवस भएता पनि बझाङकाे भने याे पहिलो स्थापना दिवस हाे । जिल्ला अस्पतालमा माेवाईल व्यावसायी महासँघ जिल्ला अध्यक्ष जनक धामीकाे अध्यक्षतामा करिव ३० जना बढी विरामीहरुलाइ फलफूल वितरण गरिएको हाे ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज