Advertisement

Day: २०८१ असार १५, शनिबार २०:३३

बझाङको वित्थडचिरमा स्वास्थ्य शिविरबाट ३४९ जनाकाे उपचार

बझाङको वित्थडचिरमा स्वास्थ्य शिविरबाट ३४९ जनाकाे उपचार

मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ जिल्लाकाे बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन भएको हाे । स्थानीय सरकार घरघरमा स्वास्थ्य सेवाको पहुच जनजनमा भन्ने मुल उदश्यका साथ जनता सँग वडा अध्यक्ष कार्यक्रम मार्फत विशेषज्ञ चिकित्सक द्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरि सम्पन्न भएको हाे । जनता संग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत बित्थडचिर गाउँपालिका ९ काे सुनकुडा स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक द्वारा सनिवार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको वडा अध्यक्षले बताउनु भयाे । शिविर स्वास्थ्य सँस्थामा यहीँ असाढ १५ गते सनिवार बिहान ७ बजे देखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको शिविरमा स्त्री तथा पस्तुति रोग सम्बन्धि सेवा, जनरल मेडिसिन (फिजिसियन) सेवा ,आँखा दृष्टि सम्बन्धि सेवा प्रदान गरिएको थियाे । शिविर बाट जम्मा ३४९ जना जनाले सेवा लिएका छन भने,महिलामा २७१ पुरुष ७८ जना रहेक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज