बझाङको दुर्गाथलीमा रष्टिक स्टाेरकाे अनुगमन
बझाङको दुर्गाथलिमा रष्टिक स्टाेरकाे अनुगमन गरिएको छ ।
जिल्लाकाे दुर्गाथली गाउँपालीकामा रष्टिक स्टाेरकाे अनुगमन गरिएको हाे । बझाङ जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनाकाे आर्थिक सहयाेगमा निर्माण भएको स्टाेरकाे अनुगमन गरिएको हाे ।
स्थानीयतह दुर्गाथली गाउँपालीका वडा नम्बर ५ काे जार्फीगाउँमा निर्माण भएको रष्टिककाे प्रधानमन्त्री कृषि परियाेजना बझाङ प्रमुख चरित्रराय यादवकाे अध्यक्षतामा दुर्गाथली गाउँपालीका अध्यक्ष दिलबहादुर थापा तुफान प्रमुख अतिथि रहनुभएकाे थियाे भने विशिष्ट अतिथि वडा नम्बर ५ का अध्यक्ष वकिल जप्रेल सहित स्थानीयहरुकाे उपस्थिति रहेको थियाे ।
निर्माण भएको रष्टिक स्टाेरकाे कुल लागत १४ लाख रहेकाे थियाे भने २ लाख २६ हजार १ सय ९६ रुपैयाँ जनसमुदायको सर्वदान रहेको थियाे । अनुदान भने १२ लाख रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनाले एक कार्यक्रम गर्द...

