Advertisement

Day: २०८० चैत्र ३०, शुक्रबार १४:४१

एमाले युवा नेता महरकाे बझाङमा छुट्टै क्रेज, शारीरिकरुपमा अशक्त सार्की पहिलो भेटमा बने भावविह्वल

एमाले युवा नेता महरकाे बझाङमा छुट्टै क्रेज, शारीरिकरुपमा अशक्त सार्की पहिलो भेटमा बने भावविह्वल

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : वैशाख १५ गते हुने उपनिर्वाचनको लागि यतिबेला बझाङमा पनि नेकपा एमाले प्रचारप्रसारमा व्यस्त छ । प्रचारप्रसार अभियानमा पार्टीका नेता कार्यकर्ता सबै जिल्लाका विभिन्न स्थानमा पुगिरहेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता ऐन महर पनि प्रचारप्रसार अभियानमै हुनुहुन्छ । उहाँ गाउँठाउँमा पुगिरहँदा जनताहरुले निकै आशावादी भावनाले हेर्ने गरेका छन् । विहिबार मष्टा गाउँपालिकामा पुग्नुभएका महरलाई एक शारीरिक रुपमा अशक्त व्यक्तिले निकै भावविह्वल भएर आफ्नो अवस्था सुनाए । मष्टा गाउँपालिका - ३ गैरागाउँका ३२ वर्षिय प्रेम सार्कीले महरलाई पहिलो भेटमा नै झम्टिएर रोएका हुन् । महरलाई गाउँमा आउने थाहा पाएपछि तीन घण्टा देखि बाटो कुरिरहेका सार्कीले भेटमा अबको आशा भरोसा तपाईं नै रहेको भन्दै सुनाए । सार्कीको जन्मदेखि नै दुवै खुट्टा टेक्न नमिल्ने रहेका छन् । उनी हातको साहारामा बाहिर भित्र गर्ने ग...
बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
बाजुरा : सुदूरपश्चिमको बाजुरा केन्द्रबिन्दु भएर शुक्रवार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ।
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज