कैलाली लम्किचुहा नगरपालिकामा एकल महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा
कैलाली: लम्कीचुहा नगरपालिकाले आफ्नो पालिका भित्रका एकल महिलाकाे लागी नि:शुल्क एम्बुलेन्स सेवा संचालन गरेको छ।
नगरप्रमुख सुशिला शाहीले शनिबार पत्रकार सम्मेलन गर्दै नगरपालिका भित्रका एकल महिलाकाे लागी अस्पताल सम्म पुग्न सहज हुन्छ भनेर उक्त कार्यक्रम संचालन गरेको बताएकी छन्।

