अधिकार र कर्तव्यका लागि शिक्षकहरु धर्नामा
बझाङ जिल्लाका शिक्षक शिक्षिकाहरु धर्नामा छन ।
अधिकार र कतव्यका लागि शिक्षक एकता नेपाल शिक्षक महासँघ राष्ट्रिय समिति द्वारा सञ्चालीत आन्दोलनमा बझाङ जिल्ला भरिका शिक्षकहरु आन्दोलनमा देखिन्छन ।
आन्दोलन २०८० जिल्ला स्तरीय धर्ना कार्यक्रम नेपाल शिक्षक महासँघ बझाङकाे आयाेजनामा साउन ३० गते ,नेपाल शिक्षक महासघ जिल्ला अध्यक्ष गङग बहादुर सिहकाे नेतृत्वमा धर्ना कार्यक्रम गरिएको हाे सिँहले भने, हामी यसपटक देखि २ पटक आन्दोलन गरिसकेको छाै । हामी शिक्षकहरुलाई दुख दिने काम सरकारले गरिरहेकाले तत्काल सच्याउन अनुराेध गर्दछौं ।
धर्नामा उपस्थित शिक्षक महासँघ बझाङका सचिव कविराज जाेशीले भने ,नेपाल सरकारले शिक्षक महासँघ सँग गरेका ३० बुदे र ५१ बुदे सहमति विपरीत हाल शिक्षा ऐन जारी गर्न लागेकाे र सम्पुर्ण शिक्षकहरुकाे हित बिपरित रहेको हुदा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।
आज जिल्ला शिक्ष...

