Advertisement

Day: २०८० श्रावण ९, मंगलवार ०७:३५

वृष

वृष

दैनिक
वृष राशिलाई साउन महिना निकै उत्साहवर्द्धक रहनेछ। बल, पराक्रम, तेज बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। शत्रु र रोगबाट छुटकारा पाइनेछ। रोकिएका काम सजिलै सम्पादन हुनेछन्। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। महत्त्वाकांक्षी काममा हातहाल्ने समय छ। नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ। कृषितर्फ नयाँ प्रविधि भिœयाउने समय छ। भौतिक स्रोत–साधन जुट्नेछन्। आँटेका काममा दाजुभाइले साथ दिनेछन् र सहयोगी फेला पर्नेछन्। र भाग्यले साथ दिनेछ। साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद आउने हुँदा घरायसी माहोल भने बिग्रन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले सावधान रहनुहोला।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज