नेविसंघकाे ५५ औं स्थापना दिवसको अवसरमा केन्द्रिय सदस्य सुरेश तिमिल्सैनाले बुझाए ज्ञापनपत्र
वैशाख ०६/ लम्की
नेपालको समग्र राजनीतिक, सामाजिक, आर्थिक एवम् शैक्षिक रूपान्तरणका लागी अवतरण रूपमा क्रियाशिल विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको आधारभूत र माध्यमिक तह सम्मको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि एबम् उन्नयन गर्ने मुल उद्देश्यका साथ नेपालका ७५३ वटै स्थानिय पालिकामा वर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्ययन एबम् अनुसन्धान लगायत शिक्षामा देखिएका साझा समस्या समाधान गर्न
नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यसमिति बैठककाे २१ नं निर्णय संग सम्बन्धित केन्द्रिय प्रतिनिधिको रुपमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सुरेश तिमिल्सैना ज्युले ज्ञापन पत्र लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशिला शाहीलाई बुझाउनु भएको छ।
साथमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अरुण जनाला र नेपाल तरुण दलका नगर अध्यक्ष उमेश शाही ज्यु लगायत ने...












