Advertisement

बझाङ जिल्लाको कुल मस्ट्राजन माबी ले बिद्यार्थी बाट अनावश्यक शुल्क लिएको कुरा भ्रामक : प्रधानाध्यापक

Advertisement

पछिल्लो समय बझाङ जिल्लाको मस्टा गाउपालिका अतर्गत पर्ने  कुल मस्ट्राजन माध्यामिक बिद्यालयमा बिद्यार्थीहरुबाट  अनावश्यक शुल्क लिइएको भन्ने कुरा सामाजिक संजालमा देखिएको जस्तो नभएको कुल मस्ट्राजन माध्यामिक बिद्यालय का प्रधानाध्यापक मोहन थापा ले जानकारी गराएका छन ।

प्रधानाध्यापक थापाले कुल मस्ट्राजन माबी मा बिगत ३/४ बर्ष देखि बिद्यालय बाट ११/१२ कक्षा पढेर  बिदाइ हुने बिद्यार्थीहरुबाट रु ३००० तीन हजार शुल्क लिदै आएको कुरा हाम्रो कामना टूडे लाई जानकारी दिएका छन । 

उक्त शुल्क पनि बिद्यालय प्रशासन , बिद्यालय ब्यवस्थापन समिती र अभिभावकहरुले निर्णय गरेबमोजिम लिईएको र त्यसै शुल्क भित्र ११/१२ पढ्ने सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरुलाई निशुल्क सबै पाठ्यपुस्तक हरुको सुविधा समेत बिद्यालयले प्रदान गरेको प्रधानाध्यापक थापा ले बताएका छन ।

यदि उक्त शुल्क बढी भयो तिर्न सकिदैन भन्ने भनाई कसैको आयो भने उक्त कुरा  आउने आइतबार बस्ने बि.ब्य.स को बैठक मा संसोधन गर्न सकिने कुरा पनि अवगत गराएका छन । साथै आफ्नो बिधालय गाउपालिका कै उत्कृष्ट रहेको र कहि कतै शिक्षकहरु बाट आर्थिक अनियमितता पनि  नभएको यदि त्यसो भएको खण्डमा तुरुन्तै कारबाही गर्ने कुरा पनि बताएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बझाङ – बझाङको थलिनौबिस क्षेत्रमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलामा राष्ट्रिय स्वतन्त्र...
भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री माननीय जानकी कुवँरले नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन गर्नुभएको छ...
कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

पदम बोहरा, ​जोशीपुर- नेपाल विद्युत प्राधिकरणको जोशीपुर विद्युत प्राविधिक नो लाइट' सेवाको गम्भीर लापरबाहीका कारण कैलालीको जोशीपुर ग...
संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

बझाङ- बझाङको सुर्मा गाउँपालिकाकोे काँडाका स्थानीय अझै विद्युत सेवाबाट वञ्चित छन् । सुर्मा गाउँपालिका-५ काँडा टोलका करिब २ सय परिवा...
गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचा...
कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलाली- कैलालीमा गौरीगंगा नगरपालिकामा सञ्चालन गरिएको ब्युटिपार्लर तालिम सम्पन्न भएको छ। गौरीगंगा नगरपालिकामा ६, कठौतियामा रहेको...
जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज