Advertisement

शिक्षक सेवा आयोग बाट पठाइएका प्राथमिक तहका शिक्षकहरु बेलडाँडी गाउँपालिका द्वारा फिर्ता

Advertisement

कंचनपुर जिल्ला को बेलडाँडी गाउँपालिकले शिक्षक सेवा आयोग बाट पठाइएका ३ जना स्थायी शिक्षक मध्ये २ जना शिक्षकहरु लाई फिर्ता गरेको पाइएको छ ।

प्राथमिक तहमा नयाँ नियुक्ति लिई गाउँपालिका मा हाजिरी हुन आउँदा ३ जना स्थायी शिक्षक मध्ये  १ जना शिक्षक लाई मात्र हाजिरी गर्न दिएर बाकी २ जना लाई कार्यपालिका ले पत्र काटेर हाजिरी नै गर्न नदिई फिर्ता पठाएको छ ।

गाउँपालिका ले आफुले माग गरेको प्राथमिक तहका लागि १ जना स्थाइ शिक्षक मात्र रहेको तर जिल्ला समन्वय शिक्षा इकाई कंचनपुर ले मनपरी ३ जना शिक्षक पठाएकोले कार्यपालिका को निर्णय अनुसार आफुले माग गरेको १ जना शिक्षक मात्र राखेर २ जना लाई पत्र नै काटेर फिर्ता गरिदिएको छ । 

तर उक्त २ जना को  दरबन्दी भने रिक्त रहेको शिक्षा समन्वय इकाइ का कार्यालय प्रमुख दिपक कलौनी ले जानकारी गराएका छन । गाउँपालिकाले १ जना प्राथमिक तह का शिक्षक माग गरेता पनि  एक जना शिक्षकलेआत्महत्या गरि मृत्यु भएर र अर्को एक जना शिक्षक अवकाशप्राप्त भैइ  गएर २ जना शिक्षक को दरबन्दी रिक्त रहेको थियो ।

उक्त रिक्त दरबन्दीका लागि शिक्षा तथा मानव स्रोत बिकास केन्द्र , प्रदेश स्थित शिक्षा बिकास निर्देशनालय र शिक्षा बिकास तथा समन्वय इकाइहरु ले गरेको निर्णयमा लाई  बेलडाँडी गाउँपालिकाले अपहेलना गरेर आफुखुसी नियम बिपरित कार्य गरेको शिक्षा समन्वय इकाई कंचनपुर को जिकिर छ ।

साथै जिल्ला समन्वय इकाई अथवा शिक्षक सेवा आयोग बाट पठाइएका शिक्षक हरुलाई एक वर्ष अवधी नपुग्न सम्म कुनै पनि हालत मा शिक्षकहरुलाई सरुवा गर्न नपाइने प्राबधान रहेको छ तर गाउँपालिकाले शिक्षक हरुलाई १ वर्ष को अवधि छोडेर हाजिरी नै हुन नदिई सरुवा गर्न खोजेको जिल्ला समन्वय इकाइ कंचनपुर को भनाइ छ । 

शिक्षक पदस्थापना का आधार तथा मार्गदर्शन :-

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज