Advertisement

ट्रेन्डिङ

बझाङमा रेबिज भ्याक्सिन संकट: प्रदेश आपूर्तिको लापरबाहीले बिरामीहरू मर्कामा

बझाङमा रेबिज भ्याक्सिन संकट: प्रदेश आपूर्तिको लापरबाहीले बिरामीहरू मर्कामा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ: जिल्ला अस्पताल बझाङमा रेबिजविरुद्धको भ्याक्सिन (ARV) अभाव भएपछि कुकुर तथा अन्य जनावरको टोकाइबाट घाइते भएका बिरामीहरू उपचार नपाएर फर्किन बाध्य भएका छन्। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले समयमा खोप आपूर्ति नगर्दा जिल्लावासीले स्वास्थ्य संकट बेहोर्नुपरेको छ। बझाङका पत्रकार उत्तम कुमार थापाका तीन वर्षीय छोरालाई आज बिहान घर नजिकै कुकुरले टोकेपछि तत्काल रेबिज भ्याक्सिन लगाउन जिल्ला अस्पताल पुर्‍याइएको थियो। तर अस्पताल प्रशासनले खोप सकिएको जानकारी दिँदै तत्काल उपचार सम्भव नभएको बतायो। यसैगरी, जिल्लामा दैनिक ५-६ जना बिरामीहरू विभिन्न घरपालुवा तथा छाडा जनावरबाट टोकिने गरेका छन्। तर प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट समयमै खोप आपूर्ति नहुँदा उनीहरू उपचार बिना नै घर फर्किन बाध्य भएका छन्। बझाङ जिल्ला अस्पतालका अनुसार, धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द...
गौरिफन्टा देखि बेंगलोरका लागि हिडेको बस दुर्घटना

गौरिफन्टा देखि बेंगलोरका लागि हिडेको बस दुर्घटना

Breaking News 1, अन्तर्राष्ट्रिय, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपाल र भारतको सिमान गौरिफन्टा देखि हिडेको बस आज बिहान उत्तर प्रदेशमा दुर्घटना भयको छ। UP३१T९४७७ नम्बरको बस र ट्याङ्कर एक आपसमा ठोक्किदा दुर्घटना भयको हो। उक्त बसले नेपाल भारतको सिमाना गौरिफन्टा देखि भारतका बिभिन्न सहर हुदै बेंगलोर र बेंगलोर देखि नेपाल बडर सम्म नेपाली यात्रुहरुलाई वसारपोसार गर्ने भयकाले बसमा सबै नेपाली यात्रु मात्र रहेको खुल्न आयको छ। दुर्घटना बाट मानवीय क्षति नभय पनि बस चालक सहित लगभग १० जना यात्रु घाइते भयका छन। दुर्घटना के कारण ले भयको हो भन्ने अहिले सम्म खुलेको छैन।...
बझाङ्गका ९ बर्षिय अन्सुले  राखे  करातेमा बिश्व रेकर्ड

बझाङ्गका ९ बर्षिय अन्सुले राखे करातेमा बिश्व रेकर्ड

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
बेंगलोर- बिगत लामो समय देखि भारत कर्नाटक राज्यको बेंगलोर सहरमा बस्दै आउनु भयका सुदुरपश्चिम प्रदेश बझाङ्ग जिल्ला मष्टा गा. पा वडा न १ कोटदेबल घर भयका बिक्रम ब. खड्का का छोरा बर्ष ९ का अन्सु खड्काले करातेमा बिश्व रेकड राख्न सफल भयका छन। ८ फेब्रुअरी २०२५ मा तामिलनाडू फिजिकल एजुकेशन एण्ड स्मार्ट युनिवर्सिटी चेन्नईमा २२ हजार जनासंग प्रतिस्पर्धा गर्दै उनले गिनिज बुक अफ वल्ड रेकड राख्न सफल भयका हुन। अन्सुले कराते खेल्न लागेको जम्मा २ बर्ष ८ महिना मात्र भयको उनकि आमा ईश्वरी देबि खड्काले बताएकि छन। यति छोटो समय मा नै उनले कडा मिहेनत र परिश्रम गरेर ठुलो सफलता हातपारेका छन । यस अघि पनि बिभिन्न ठाउमा प्रतिस्पर्धा गर्दै ७ ठाउमा गोल्ड मेडल जित्न सफल भयको र बझाङ्ग जिल्लाकै पहिलो गिनिज बुक अफ वल्ड रेकड राख्नेमा आप्नो छोरा पर्ने अन्सुका बुबाले आकलन गरेका छन। एक्स्प्रेस वर्ल्ड कराते मास्टर्स एसोसिएश...
लोकसेवा विधेयकविरुद्ध विद्यार्थी संगठनको धर्ना, धनगढीमा तनाव

लोकसेवा विधेयकविरुद्ध विद्यार्थी संगठनको धर्ना, धनगढीमा तनाव

Breaking News 1, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी— प्रदेश सरकारले स्थानीय तहका करार कर्मचारीलाई स्वतः स्थायी गर्ने विधेयक अघि बढाएपछि विद्यार्थीहरू आन्दोलित भएका छन्। उक्त विधेयकको विरोधमा संयुक्त विद्यार्थी संगठनले धनगढीस्थित प्रदेशसभा भवन अगाडि धर्ना दिएपछि स्थिति तनावग्रस्त बनेको हो। विरोध प्रदर्शनलाई नियन्त्रणमा लिन खोज्दा विद्यार्थी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको प्रत्यक्षदर्शीहरू बताउँछन्। केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने आन्दोलनरत विद्यार्थीहरूले उनीहरूको रिहाइको माग गरेका छन्। विद्यार्थी संगठनहरूले उक्त विधेयकलाई लोकसेवाको मर्मविपरीत भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले प्रदेश सरकारले आफ्नो माग बेवास्ता गरे आन्दोलन थप चर्काउने चेतावनीसमेत दिएका छन्।...
चन्दा असुली गर्दै हिँडेपछि जोशी अनेरास्ववियुबाट निष्कासित

चन्दा असुली गर्दै हिँडेपछि जोशी अनेरास्ववियुबाट निष्कासित

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट अखिल (अनेरास्ववियु) बझाङले जिल्ला कोषाध्यक्ष सुरेश जोशीलाई संगठनको मर्यादा विपरीत चन्दा संकलन गरेको आरोपमा कारबाही गरेको छ। उनलाई साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निष्कासन गरिएको अनेरास्ववियु बझाङका अध्यक्ष रुपक धामीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। धामीका अनुसार जोशीको गतिविधिले संगठनको गरिमामा आँच पुगेको भन्दै उनलाई कारबाही गर्नु परेको हो। विज्ञप्तिमा भनिएको छ, **"जोशीले संगठनको अनुशासन तोड्दै अनधिकृत चन्दा संकलन गरेकाले उनलाई आजको मितिबाट निष्कासन गरिएको जानकारी गराइन्छ।"** जोशी एमाले केदारस्युँ गाउँपालिका–८ का वडा कमिटी अध्यक्षसमेत थिए। निष्कासनपछि उनले एमाले परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन्। पार्टी छोड्नुको कारणबारे उनले स्ववियु निर्वाचन नजिकिँदै गर्दा पार्टीकै नेतृत्वद्वारा उठाइएको ऋण नतिरेको विषयलाई प्रमुख...
बेंगलोरमा नेपाली चलचित्र ज्वाइँ साब  हेर्नेको भिड आजको शो हाउसफुल

बेंगलोरमा नेपाली चलचित्र ज्वाइँ साब हेर्नेको भिड आजको शो हाउसफुल

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, मुख्य समाचार
बेंगलोरमा प्रर्दशन भयको नेपाली कथानाक चलचित्र ज्वाइॅ साबले आज तेस्रो दिन दर्शको भरपुर माया पायको छ। गोपालना महलको सिनेमा हलमा प्रर्दशन भयको ज्वाइॅ साब हेर्न गयका नेपाली दर्शकले टिकट नपाएर फर्किनु परेको दर्शकले बताएका छन बसन्त निरौला द्वारा निर्देशित चलचित्रको मुख्य भुमिकामा जितुॅ नेपाल, निति शाह, बुद्धि तामाङ, हिमेश पन्त लगाएतका कलाकारहरुको प्रस्तुति रहेको देख्न सकिन्छ चलचित्रलाई नेपाली भाषामा प्रर्दशन गरेकाले र कमिडि जनराको‌ भयकाले प्रवासमा रहेका नेपालीहरुले चलचित्र हेरेर मनोरन्जन गरेको श्री दॅदिर ईन्टरटेनमेन्टका अध्यक्ष सुरेश‌ आग्रिले बताएका छन।...
अनेरास्ववियु आर आर क्याम्पसको स्ववियु सभापतिमा लोकेश खड्काले उम्मेदारी दिने

अनेरास्ववियु आर आर क्याम्पसको स्ववियु सभापतिमा लोकेश खड्काले उम्मेदारी दिने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको स्ववियु सभापतिमा लोकेश खड्काले उम्मेदवार दिने भएका छन्। अनेरास्ववियुको अध्यक्ष समिक बडालको नेतृत्वमा बसेको बैठकले सर्वसम्मत रूपमा लोकेश खड्कालाई सभापतिका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो। लोकेश खड्का अहिले अनेरास्ववियु आरआर क्याम्पसको अध्यक्षका रूपमा कार्यरत छन्। उनको कार्यकालमा क्याम्पसमा विद्यार्थीहरूको हकहितका लागि महत्वपूर्ण कदमहरू चालिएका छन्। खड्काले क्याम्पसमा विभिन्न कार्यक्रम र गतिविधिहरूको आयोजना गर्दै विद्यार्थीहरूको जीवनस्तरमा सुधार ल्याउने प्रयास गरेका छन्। खड्काले आफ्नो कार्यकालमा क्याम्पस प्रशासनसँग सहकार्य गर्दै विद्यार्थीहरूको समस्यालाई प्राथमिकता दिँदै समाधान खोजेका छन्। यो कार्य विधिपूर्वक गरेर उनले विद्यार्थीहरूको माझमा विश्वास जितेका छन्। उनको नेतृत्वले क्याम्पसमा ...
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन धनगढीमा सुरु

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन धनगढीमा सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी – प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन आजदेखि धनगढीमा सुरु भएको छ। धनगढीको जियान होटलस्थित सभाहलमा आयोजना गरिएको अधिवेशनले प्रदेशभरिका पत्रकारहरूको व्यापक सहभागिता जुटाएको छ। पत्रकारिता क्षेत्रको सशक्तीकरण, प्रेस स्वतन्त्रताको रक्षा, तथा संगठनात्मक सुदृढीकरणका विषयमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ। अधिवेशनको सभापतित्व प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओलीले गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत रहेका छन् भने नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा केन्द्रिय कमिटी सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य नारदमुनी राना तथा लिला भण्डारी  र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ। प्रेस चौतारी नेपालको सुदूरपश्चिम प्रदेश अधिवेशनका क्रममा प्रेस चौतारी नेपाल धनगढी र प्रेस चौतारी ने...
भारतका मुख्य सहरमा नेपाली कथानाक  चलचित्र ज्वाइँ साब भोलिदेखि प्रर्दशन हुने

भारतका मुख्य सहरमा नेपाली कथानाक चलचित्र ज्वाइँ साब भोलिदेखि प्रर्दशन हुने

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
बेंगलोर _ भारतका मुख्य तथा ठुला सहरहरु मा भोलि २८ तारिक देखि नेपाली कथानाक चलचित्र ज्वाइॅ साब प्रर्दशन हुने भयको छ। मुख्यतया बैंगलोर, चेन्नई, हैदराबाद, मुम्बई, पुणे, सुरत, दिल्ली, लुधियाना, मोहाली/ चण्डिगढ, तेजपुर, गुवाहाटी, गैंटक, दार्जिलिङ लगायतका सहरहरु मा प्रर्दशन हुने भयको छ। चलचित्र गएको दशैमा नेपाल भरि एकैसाथ प्रर्दशन भयको थियो उक्त चलचित्र संग नेपालका दुई ठुला ब्यानर मा निर्माण भयका चलचित्र छक्का पन्जा छ र बाह्र गाँउ एकै साथ प्रर्दशन हुदा पनि तुलनात्मक रुपमा नेपालमा ज्वाइॅ साबले राम्रो ब्यापार गरेको थियो। भारतमा भने श्री दुॅदिर ईन्टरटेनमेन्टको ब्यानर बाट प्रर्दशन हुने भयको छ। बसन्त निरौला द्वारा निर्देशित चलचित्रको मुख्य भुमिकामा जितुॅ नेपाल, निति शाह, बुद्धि तामाङ, हिमेश पन्त लगाएतका कलाकारहरु टेलरमा पनि देख्न सकिन्छ। नेपाली चलचित्रलाई नेपाली भाषामा प्रर्दशन गर्ने‌...
बेंगलोरमा मोटरसाइकल दुर्घटनामा परि बझाङ्गका दुई जनाको घटनास्थलमै मृत्यु

बेंगलोरमा मोटरसाइकल दुर्घटनामा परि बझाङ्गका दुई जनाको घटनास्थलमै मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
भारत- (बेंगलोर) आज महाशिवरात्रीको दिन प्रायः जस्तो हिन्दू धर्म प्रति आस्थावान सबैले भब्यताका साथ मनाउने गर्दछन शिबको प्रसादको रुपमा भाङधतुराे लगाएत अन्य परिकार बनाएर ग्रहण गर्ने गर्छन तर भारतको बेंगलोरमा भने दु:खद घटना घटेको छ । बेंगलोरमा मोटरसाइकल दुर्घटनामा परि बझाङ्गका दुई जनाको मृत्यु भयको छ। धार्मिक आस्थाको धरहरा मानिने बेंगलोरको चिकबालापुरमा अबस्थित आदियोगी अर्थात ईसाफान्डेसनको दर्सन गर्न जाने क्रममा बझाङ्ग जिल्ला थलारा गाउपालिका वडा न : ४ मोयल घर भयर हाल रोजगारीको शिलसिलामा बेंगलोर बस्दै आउनु भयका २८ बर्षका सुनिल बिष्ट र खप्तड छान्ना गाउपालिका वडा न:५ का २६ बर्षिय उज्वल भन्डारीको घटना स्थलमै मृत्यु भयको हो पारिवारिक स्रोतका अनुसार सुनिल श्रीमती सहित एक छोरी संग बस्दै आयका थिए र दुबै जना रुमबाट हिजो बेलुका नै हिडेको र निन्द्रा पुरा नभयर उक्त दुर्घटना हुनसक्ने आकलन ...
गृहमन्त्रीविरुद्ध कारबाहीको माग गर्दै भारतीय दलित संगठनद्वारा नेपाली राजदूतावासमा ज्ञापनपत्र

गृहमन्त्रीविरुद्ध कारबाहीको माग गर्दै भारतीय दलित संगठनद्वारा नेपाली राजदूतावासमा ज्ञापनपत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
नयाँ दिल्ली, भारत – नेपालका गृहमन्त्री रमेश लेखकविरुद्ध कारबाहीको माग गर्दै दलितका लागि दलित अभियान केन्द्रीय समिति, भारत ले नेपाली राजदूतावास, नयाँ दिल्लीमा ज्ञापनपत्र बुझाएको छ। सोमबार नेपाली दूतावासका सांस्कृतिक काउन्सिलर गोकुल बस्नेत मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको उक्त ज्ञापनपत्रमा अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम (चमार) र नेहा रौनियार माथि भएको जातीय भेदभाव, प्रहरी प्रशासनको दुरुपयोग तथा अत्याचारका घटनाहरूको उल्लेख गर्दै दोषी गृहमन्त्रीलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरिएको छ। ज्ञापनपत्रमा उल्लेख भएअनुसार, गृहमन्त्री रमेश लेखकको संलग्नतामा प्रहरी प्रशासनलाई दुरुपयोग गरी जातीय हिंसा भड्काउने, अन्तरजातीय विवाह गर्ने व्यक्तिहरूमाथि अन्याय गर्ने र उनीहरूको मौलिक तथा कानूनी अधिकार हनन गर्ने कार्य भएको आरोप लगाइएको छ। दलितका लागि दलित अभियान केन्द्रीय समिति, भ...
बेंगलोरमा एक नेपाली बालिका बलत्कृत आरोपीत लाई सुधार गृहमा राख्ने -कामना टुडे

बेंगलोरमा एक नेपाली बालिका बलत्कृत आरोपीत लाई सुधार गृहमा राख्ने -कामना टुडे

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
भारत-बेंगलोर मा एक नेपाली नाबालीकालाई भारतको उत्तर प्रदेश गोरखपुर जिल्ला स्थाई घर भयका करिब १४ बर्षका अरुण चौहान ले बलत्कार गरेको मेडिकल रिपोर्ट बाट पुष्टि भयको छ। नेपाल अछाम जिल्ला रामारोशन गाउँ पालिका वाडा न ५ पातल गाउँ स्थाई घर भयका हाल रोजगारीको सिलसिलामा बेंगलोरको वरथुरमा बिगत तिन महिना देखि बस्दै आउनु भयका बुबा (नाम परिवर्तन) आमा (नाम परिवर्तन) कि तिन बर्षया छोरी( नाम परिवर्तन ) बलत्कृत भयकि बेंगलोरका समाज सेवि तथा समधाना समाज सेवा का अध्यक्ष सोनु साउदले बताएका छन पिडित बालिका का आमा बुबा दुबै नजिकैको स्कूलमा काम गर्न गयको बेला बालिकालाई बल्तका गरेको छिमेकीले देखेपछि रङ्गेहात पक्राउ गरि बेंगलोरमा रहेका संघ-संगठ संग हार गुहार गरेका थिए। वैदेती अस्पताल हवाइटफिल्ड मा बालीकाको स्वस्थ चेकजाच गरेको र अहिले भने बालिकाको अबस्था सामन्य रहेको प्रगतिशील नेपाली समाज अध्यक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज