Advertisement

एनपीएल अक्सन : लुम्बिनीको सबैभन्दा बढी खर्च, कुन खेलाडी कुन टीममा परे? (सूचीसहित)

Advertisement

आगामी मंसिरमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आइतबार अक्सनमार्फत विभिन्न ८ टोलीले खेलाडी खरिद गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौँमा भएको अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा खेलाडी विभाजन गरिएको थियो।

यसअघि नै घोषणा गरिएका मार्की खेलाडी बाहेकलाई प्रत्येक टिमले समान १०÷१० खेलाडी अक्सनमार्फत छानिएको हो।

सुदूरपश्चिम रोयल्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी ८ वटा टिमले शनिबार ५ देखि १५ लाखसम्ममा विभिन्न खेलाडी खरिद गरेका हुन्।

ग्रेड ‘ए’ र ‘सी’ का समान ३ र ग्रेड ‘बी’ का ४ खेलाडी खरिद गरेका हुन्।

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने यस लिगका लागि खेलाडी खरिदमा सबैभन्दा धेरै लुम्बिनीले ८४ लाख ७५ हजार र सबैभन्दा कम चितवनले ६३ हजार खर्च गरेका छन्।

 

 

सुदूरपश्चिमले ७४ लाख, काठमाडौँ गुर्खाजले ७० लाख, चितवन राइनोजले ६३ लाख, विराटनगर किंग्सले साढे ६६ लाख, जनकपुर बोल्टस्ले ६९ लाख २५ हजार, लुम्बिनी लायन्सले साडे ८४ लाख ७५ हजार, पोखरा एभेन्जर्सले साढे ८० लाख र कर्णाली याक्सले ७४ लाख खर्च गरेका छन्।

काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहेनछन्।

जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन्।

मार्की खेलाडीमा कुशल भुर्तेल (पोखरा एभेन्जर्स), करण केसी (काठमाडौँ गुर्खाज), कुशल मल्ल (चितवन राइनोज), रोहित पौडेल (लुम्बिनी लायन्स), सन्दीप लामिछाने (विराटनगर किंग्स), आसिफ सेख (जनकपुर रोयल्स), सोमपाल कामी (कर्णाली याक्स) र दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स) रहेका छन्।

यस्तो बन्यो एनपीएल खेल्ने टीमः 

काठमाडौँ गुर्खाज
करण केसी (मार्की खेलाडी)
दिपेश प्रसाद कँडेल बी
सुमित महर्जन बी
साहब आलम ए
शंकर राना बी
भीम सार्की ए
विवेक केसी सी
प्रतिक श्रेष्ठ सी
रिजु रिजाल सी
प्रसिद खान ए
कृष्ण कार्की बी

चितवन राइनोज
कुशल मल्ल (मार्की खेलाडी)
रिजन ढकाल ए
विपिन रावल बी
रन्जित कुमार सी
सन्तोष कार्की सी
गौतम केसी सी
अमर सिंह राउटेला बी
दीपक बोहोरा बी
कमल सिंह ऐरी ए
शरद भेषवाकर ए

लुम्बिनी राइनोज 
रोहित कुमार पौडेल (मार्की खेलाडी)
आशुतोष गृरैया बी
सूर्य तामाङ ए
दिनेश अधिकारी सी
विवेक यादव ए
दुर्गेश गुप्ता बी
दिलक राज भण्डारी बी
अविशेक गौतम सी
सन्दीप जोरा ए
अर्जुन साउद ए
विकास अग्रि बी

कर्णाली याक्स
सोमपाल कामी (मार्की खेलाडी)
दीपेन्द्र रावत सी
रित गौतम बी
दीपक डुम्रे सी
मौसम ढकाल बी
नन्दन यादव ए
भुवन कार्की बी
युनिश विक्रम सिंह ठकुरी बी
देव खनाल ए
गुल्सन कुमार झा ए

जनकपुर बोल्ट्स
आसिफ सेख (मार्की खेलाडी) 
अनिल कुमार शाह ए
ललित राजवंशी ए
अरनिको प्रसाद यादव सी
रुपेश कुमार सिंह बी
शुभ कंशाकार सी
तुल बहादुर थापा मगर सी
किशोर महतो ए
शेर मल्ल बी
हेमन्त धामी ए
आकाश त्रिपाठी बी

पोखरा एभेन्जर्स
कुशल भुर्तेल (मार्की खेलाडी
दिनेश खरेल सी
किरन कुमार ठगुन्ना बी
सागर ढकाल ए
नारायण जोशी बी
आकाश भन्द ए
अमृत गुरुङ सी
विपिन खत्री बी
त्रित राज दास सी
दिलिप नाथ ए
सुनम गौतम ए

विराटनगर किंग्स
सन्दीप लामिछाने (मार्कि खेलाडी)
सुवास भण्डारी सी
लोकेश बम ए
नरेन भट्ट सी
प्रतिश जिसि ए
राजेश पुलामी मगर बी
जितेन्द्र कुमार मुखिया बी
अनिल खरेल बी
दीपक बोहोरा बी
भासिर अहमाद ए
मृनल गुरुङ सी

सुदूरपश्चिम रोयल्स
दीपेन्द्र सिंह ऐरी (मार्की खेलाडी)
भोजराज भट्ट सी
अमित श्रेष्ठ सी
एमडी आरिफ सेख ए
अविनाश बोहोरा ए
खडक बहादुर बोहोरा बी
नरेन साउद सी
अर्जुन कुमाल बी
इशान पाण्डे बी
विनोद भण्डारी ए
नरेश बुढायर बी

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज