Advertisement

गौरिगंगा नगरपालिका वडा न १० मा पालिका भरिमै पहिलो स्थनपान कक्ष स्थापना

Advertisement

२०८१ असोज ०२ गते ,बुधबार
कैलाली जिल्लाको गाैरीगंगा नगरपालिका वडा नं १० मा आज स्तनपान कक्ष स्थापना गरिएको छ ।
गौरिगंगा नगरपालिका भरीमै पहिलाे पटक स्तनपान गराउने आमा हरू लाई वडामा सेवा लिन आउदा सहज हाेस भन्ने उद्वेश्यले वडा कार्यालय भित्रै छुट्टै स्तनपान कक्ष  स्थापना गरिएको गौरिगंगा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नर सिंह सार्कीले बताएका हुन् । उनका अनुसार वडा विभिन्न काम गर्न आउँदा बच्चालाई स्तनपान गराउन असहज हुने भएकाले आज बाट स्तनपान कक्ष स्थापना गरि संञ्चालनमा ल्याएकाे वडा अध्यक्ष सार्की ले बताएका छन् ।
आज वडा कार्यालयमा सेवा लिन आएकी गौरिगंगा नगरपालिका वडा नं.१० नुक्लिपुर कि प्रतिभा चौधरी बाट स्तनपान कार्यक्रम सुरुवात गरिएको हो । उनले वडामा यस्तो कार्यले स्तनपान गराउने महिलालाई सहज हुने बताएकि हुन् । आज भएको कार्यक्रममा स्वास्थ्य प्रमुख बिरेन्द्र बुढा मगर, बालमैत्री स्थानिय शासन सहजकर्ता दिपक भुल ,वडा सचिब चन्द्र किरन चौधरी , अनमी दिपा बोहरा , प्राविधिक बल बहादुर मन्नी र नुक्लिपुर होमस्टे का अध्यक्ष दिनेश दहित लगायत बुद्धिजीवीहरु सहभागी रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज