Advertisement

आज १७औं रेबिज विरुद्धको दिवस मनाईदै

Advertisement

बझाङ – आज सेप्टेम्वर २८ तारिकका विश्वभरि १७ औं रेबिज विरुद्धको दिवस मनाईदैछ । आजको दिन विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यस विरुद्ध सुरक्षाका कुराहरु विश्वभर सम्प्रेषण गरेर यो दिवस मनाईदै आएको छ । ‘रेविज नियन्त्रण ः एक स्वास्थ्य एक गन्तव्य’ भन्ने मुल नाराका साथ यस बर्ष रेविज दिवस मनाइँदै छ ।

रेबिज मानव सभ्यतासगै धेरै अगाडिदेखि देखिएको रोग हो । रेबिज लागेका अर्थात रेबिज जनावरहरुको र्यालबाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्साविज्ञानलाई राम्रो चुनौती दिएको हो ।

अहिले आएर आधूनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुइलगाएर रेबिजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारिसकेमा भने रेबिज अझै पनि असावधानीले निम्तिने प्राणघातक रोग नै हो ।

दिवसको अवसरमा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले नगरभित्रका कुकुर, बिरालोलाई रेबिज बिरुद्धको खोप लगाउने भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-९ सुनकुडामा सम्पन्न तेस्रो जय नेपाल वडाध्यक्ष कप टी-१२ क्रिकेट प्रतियोगिताको उपाधि बुङ्गल नगरपाल...
कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

खुलेआम पटाका पड्किँदा बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त नागरिक प्रभावित; भारतबाट भित्रिने अवैध पटाका नियन्त्रण र प्रयो...
कैलालीमा चरेशसहित तीन युवक पक्राउ

कैलालीमा चरेशसहित तीन युवक पक्राउ

धनगढी- कैलालीमा अवैध लागूऔषध चरेशसहित तीन जना युवक पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–१ हसुलियाबाट ३ ग्राम २७५ मिलिग्...
तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

बाजुरा- तिहार पर्वको सार्वजनिक बिदाका बीच पनि बाजुरा जिल्ला अदालत सञ्चालनमा रहने भएको छ। अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अ...
एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदा दोस्रो खेलमा...
अमेरिकी मध्यावधि चुनावलाई ट्रम्पले भने ‘इतिहासकै ठूलो प्रतिगमन’

अमेरिकी मध्यावधि चुनावलाई ट्रम्पले भने ‘इतिहासकै ठूलो प्रतिगमन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको पराजयलाई अमेरिकाका लागि इतिहासकै...
कुकुर तिहार र लक्ष्मी पूजा आज, घरघरमा दीपावलीको तयारी

कुकुर तिहार र लक्ष्मी पूजा आज, घरघरमा दीपावलीको तयारी

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै छ। बिहान कुकुरको पूजा गरेर साँझ धनधान्य तथ...
आफ्नै वनको काठ कुहिँदै, व्यवसायीको लगानी डुब्ने जोखिम- प्रकाश खड्का

आफ्नै वनको काठ कुहिँदै, व्यवसायीको लगानी डुब्ने जोखिम- प्रकाश खड्का

बढैपुर - देश सञ्चालनका लागि सरकारले कहिलेसम्म विदेशी ऋणकै भर पर्नुपर्ने ? आफ्नै देशमा उपलब्ध प्राकृतिक स्रोतसाधनको उचित उपयोग गर्न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज