Advertisement

अखिल (समाजवादि)को केन्द्रीय सचिवालयमा बझाङ्गका कमल

Advertisement

अखिल समाजवादि अखिल (समाजवादी) को द्रोसो पुर्ण बैठक भएको छ ।

काठमाडौंकाे कृतिपुरमा नेपालको सबै भन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा अखिल (समाजवादि) का फ्याक्सन इन्चार्ज सिलु सि प्रमुख अतिथि रहनु भएको थियाे ।

भने संगठनका अध्यक्ष नरेन्द्र सि को अध्यक्षतामा ३ दिन बैठक बस्यो १ दिन बागबजारको पद्मकन्या क्याम्पसमा बस्यो ।बैठकमा पार्टीका महासचिव बिप्लव सि को उपस्थिती रहेको थियाे ।

भने बिध्यार्थी नेताहरुले लाइनमा लागेर महासचिव बिप्लवलाइ भब्य स्वागत गरेका थिए । देशै भर बाट गयका बिध्यार्थी नेताहरुलाइ महासचिवले प्रसिक्षित गर्नु भयो । ४ दिन सम्म बसेको बैठकले नेपालको बिध्यार्थी आन्दोलन र नेपालका लाखौलाख बिध्यार्थीले भोग्नु परेको समस्याको विषयमा गहिरो छलफल भयो ।

२३ औ राष्ट्रिय सम्मेलन पछि बसेको अखिल (समाजवादि) को द्रोसो पुण बैठक बाट बझाङ्गका कमल थापा सि केन्द्रिय सचिवालयमा निर्वाचित भएका छन। कमल सि बझाङ्गद्विप क्याम्पसका स्वब्यु सभापती पनि हुन । उनले माववादी काङ्ग्रेसको गठबन्दन र एमाले समाजवादिको गठबन्धनलाइ परास्त गर्दै बझाङ्ग जिल्लाकै मुटु झोता बजारमा रहेको बझाङ्ग द्विप क्याम्पसमा बिजय भएका थिय ।

उनकाे विजयी पछी छात्रावासको ब्यबस्था , प्रबेश सुल्क खारेजी , स्वबियु कार्यलयको स्थापना , क्याम्पस स्थापना भएपछिकै उनको पालामा शैक्षिक अध्यन अबलोकन जुन बझाङ्गको क्याम्पस मध्यको पहिलो क्याम्पस बनेको छ ।

अध्यन अबलोकन गर्ने ,बझाङ्गको चैनपुरमा रहेको जयपृथ्वी अस्पताल बझाङ्ग भरिका बिध्यार्थिलाइ ३०% औषधि छुट गराएका छन । बिध्यालयका भवन निर्माण सबै ओन्लाइन सिस्टम बाट भैरहेका उनको भनाइ छ । भने आङ्गिक क्याम्पसका लागि पहलकदमिमा छ्न ।कमल सि अन्याय अत्यचार का विरुद्ध लड्ने सबै बझाङ्गका बुद्धिजिबिलाइ देशभक्त जुनसुकै पार्टीका कार्यकर्तालाई गोलबन्ध गरायर समाजवाद लागू गरेर अहिलेको बर्तमान जनताका समस्या ,राजनिक संकटको निकास चाहन्छन ।

बिगतका दिनमा बझाङ्ग जिल्लामा भैरहेको भ्रस्टचारका विरुद्ध वडा अध्यक्ष ,सचिव, प्रधानाध्यापक ,मेयर , जिल्ला शिक्षा अधिकारी लगायत लाई कालो मुसो सहित लाई जनकार्बाइ गरेको बेला ने क पा बिप्लव का कमल सि चर्चामा हुनुहुन्थ्यो ।

त्यस्तै बझाङ्ग बाट धनगढी सम्म मनोमानि भाडा लियको भनेर कमल सि को टिमले ५ दिन सम्म गाडी बन्द गरेका थिय । भने त्यसपछी प्रदेश सरकारले बझाङ्ग धनगढिको भाडा १००० तोकियको छ ।तत्काल यात्रुहरुलाइ सहज भैरहेको छ । अहिले पनि कमल सि स्वबियु लाई दलाल सत्ता टिकाउने मियोको काम गरिरहेको स्वबियु पुनजागरण हुनु पर्ने ,बताउन्छन । स्वबियु सत्ताको संरक्षण समाजवादले मात्र गर्ने बताउन्छ्न । बिध्यार्थी त्याग तपस्या बलिदान बाटको उप्लब्दी स्वबियु लाई संसदिय ब्यवस्थाको सत्ताले आफ्नो कारिन्दा बनायर राखेको उनी बताउन्छ्न ।

यो ब्यवस्थाम मान्छेको नियत ठिक हुदा स्वबियुले आङ्सिक काम गर्न सक्ने बताउन्छ्न तर बिध्यार्थिले पुण अधिकार र रोजगारमुलक शिक्षा नेपाली बिशेसताको समाजवादि ब्यवस्थामा मात्र पाउने कुरा उनी बताउन्छ्न ।

अखिल (समाजवादि) को बैठकले बिदेशी र नेपाली केही मुठिभर दलालहरुले भित्र्यायको नबउद्दार नीति जस्ले नेपाली समाजलाइ गरिबिको रेखामुनी राखिरह्यो ,नेपाली समाजलाइ उठन नदिने नबउद्दार नीति र त्यसकै मियो दलाल पुजिवादका विरुद्ध संघर्स गर्ने अखिल (समाजवादी) निणय लियको छ । बढ्दो युवा पलायन ,नेपाली युवा बिध्यार्थिलाइ आधुनिक दास बनाउने दलाल संसदिय ब्यवस्थाको सट्टामा समाजवादी ब्यवस्था लागू गर्न ८४ को चुनाबलाइ कार्यनितिको रुपमा प्रयोग गर्ने निणय लिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज