Advertisement

प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा खडका सर्वसम्मत

Advertisement

धनगढी—सुदूरपश्चिम प्रदेश प्रजातान्त्रिक जनस्वास्थ्य संघको अध्यक्षमा महेन्द्र खड्का चयन भएका छन् । शनिबार धनगढीमा भएको प्रजातान्त्रिक जनस्वास्थ्य संघको पहिलो अधिवेशनले खड्कालाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा प्रनिता भट्ट, सचिवमा पदमराज भट्ट, सह—सचिवमा आशिष शाह, कोषाध्यक्षमा प्रकृति पन्त र सह—कोषाध्यक्षमा ममता जोशी चयन चएका छन् ।

त्यसैगरी, सदस्यहरुमा महेशबहादुर चन्द, दिपेन्द्र जोशी, विनोद भट्ट, सौगात शाह, राजेन्द्र भट्ट, खेम बोगटी, देवीचन्द्र थापा, हेमा भण्डारी, धर्मानन्द जोशी, विनमराज श्रेष्ठ, थानेश्वर पनेरु र आयुशा पाण्डेय चयन भएका छन् ।

८ वैशाखमा हुने नेपाल जनस्वास्थ्य संघको निर्वाचनमा सुदूरपश्चिम प्रदेशको अध्यक्षको लागि पेशागत समूहबाट शिवराज सुनारलाई सिफारिस गर्ने निर्णय गरेको छ भने जनस्वास्थ्य संघको केन्द्रीय कार्यसमितिको पदाधिकारी तथा सदस्यको नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेशका वर्तमान अध्यक्ष झनक ढुंगानालाई सिफारिस गर्ने निर्णय भएको छ ।

शनिबार भएको पहिलो अधिवेशनमा प्रजातान्त्रिक जनस्वास्थ्य संघका केन्द्रीय उपाध्यक्ष दयाकृष्ण पन्त, प्रदेशसभा सदस्य प्रकाश बम तथा प्रजातान्त्रिक चिकित्सक संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष डा. प्रदिप मिश्र, जनस्वास्थ्य संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष झनकराज ढुंगाना, नेपाल स्वास्थ्यकर्मी संघ सुदूरपश्चिम प्रदेशका सचिव केशर साउँदलगायत का ब्यक्ति हरुको सहभागिता थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज