Advertisement

सिपी अस्पतालको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न !

Advertisement

धनगढी :  धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा निर्माणाधिन अवस्थामा रहेको सिपी अस्पतालले त्यस क्षेत्रका स्थानीयहरुसंग सार्वजनिक सुनुवाई गरेको छ ।

निर्माणाधिन अवस्थामा रहेको अस्पतालमा प्रभावित क्षेत्रका स्थानीयहरुको रायसुझाव लिइ सोही अनुसार अघि बढ्ने उद्देश्यसहित अस्पतालले सार्वजनिक सुनुवाई गरेको हो ।

सो अवसरमा स्थानीयहरुले रोजगारीका लागि त्यस क्षेत्रका मानिसलाई प्राथमिकता दिनुपर्ने, फोहोर व्यवस्थापन र सरसफाईमा अस्पतालले ध्यान दिनुपर्ने, सामाजिक कार्यमा लगानी गर्नुपर्ने लगायतका सुझाव राखेका थिए ।

सो अवसरमा बोल्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले हरेक निकायले सार्वजनिक सुनुवाई गर्ने तर, आएका सुझावलाई कार्यान्वयन नगर्ने प्रवृति रहेको बताउँदै –‘प्रभावित क्षेत्रका मानिसबाट आएका सुझावहरुलाई सरोकारवाला निकायले सम्बोधन गर्न जरुरी छ ।

अस्पतालले सुनुवाईबाट आएका सुझावहरुलाई ग्रहण गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको थियो । हाल सिपी अस्पताल धनगढी उपमहानगरपालिका वडा नम्बर ४ सहिदगेटमा रहेको छ ।

अस्पताललाई एक सय सैय्यासहितमा सञ्चालनमा ल्याउन सो स्थानमा स्थानान्तरणको तयारी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज