Advertisement

स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपाल सामाजिक संस्थाद्वारा भुकम्प पिडितलाई सामाग्री हस्तान्तरण

Advertisement

बझाङ : स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपाल सामाजिक सँस्थाद्वारा भुकम्प पिडितलाई सामाग्री हस्तान्तरण गरिएको छ ।

बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका र छविस पाथिभेरा गाउँपालीकाका विभिन्न वडाहरुमा भुकम्प बाट पिडित तथा गरिव असहायहरुलाई बल्याङकेट सहित खाद्यान्न बितरण गरिएको हाे ।

गरिव परिवारलाई चिसाेबाट बच्नकाे लागि न्यानो कपडा सहित खाद्यान्न बितरण गरिएको हियर नेपाल सस्थाले जनाएको छ । बझाङ जिल्लाका अतिविपन्न करिव ७५ जना परिवारलाई सामाग्री हस्तान्तरण गरिएको थियाे । भने जिल्लाकाे छविस पाथिभरा गाउँपालीकामा पनि खाद्यान्न सहित लुगाकपडा वितरण गरिएको थियाे ।

सदरमुकाम चैनपुरमा रहेकाे लाेपउन्मुख बादी समुदायका १८ परिवार र अन्य समुदायका ४० परिवारलाई जिल्लामा रहेको केपी प्लाजामा खाद्यान्न बितरण गरिएको नारायण जाेशीले बताए । जाेशीका अनुसार हियर नेपाल द्वारा बझाङ जिल्लाका अति बिपन्न तथा पिछडियकाे समुदाय अन्तर्गत बादी समुदायलाइ न्यानाे कपडा बितरण गरिएको हाे ।

सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगरपालिकाका वडा नम्बर १,२,३,५,७ ,१०,११,नम्बर वडाहरुमा राहत सामाग्री बितरण गर्दै छविस पाथिभरा गाउँपालीकामा पनि भुकम्प बाट पिडित परिवारलाई लुगाकपडा सहित खाद्यान्न बितरण गर्नु भएको छ । चैनपुरमा मेयर चेतराज बजाल,वडा नम्बर १० का अध्यक्ष पुष्पराज सिँह समाजसेवी तथा पुर्व अध्यक्ष दलबहादुर बिष्ट कृष्णकाे नेतृत्वमा राहत वितरण गरिएको थियाे । हियर नेपाल नामक सँस्थाले विभिन्न स्वास्थ्य सम्वन्धि कार्यक्रम सञ्चालन गर्दै दुखि गरिवकाे सहाराकाे रुपमा काम गर्दै आएकाे सँस्थाका प्रमुख तथा प्रतिनिधि माधव सुवेदीले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज