Advertisement

टिकापुर अष्पताल मा पहिलो पटक औषधि परामर्श  तथा ड्रग इन्फरमेसन कक्ष सचाँलन मा :-  क्लिनिकल फा. जनक शाही !!

Advertisement


टिकापुर प्रादेशिक अष्पताल मा पहिलो पटक औषधि परामर्श  तथा ड्रग इन्फरमेसन कक्ष सचाँलन मा आएको क्लिनिकल  फर्मासिस्ट जनक शाही  ले बताउनु भएको छ । 

एक जना मात्र फार्मेशि को स्थाई दर्बन्दि भएको टिकापुर अष्पताल मा फर्मासिस्ट डा जनक शाही र मे.सु. रेम कुमार राई को अथक मेहेनत  मा पहिलो  पटक औषधि सगँ सम्बन्धित जानकारि तथा परामर्श  दिन को निमित्त छुट्टै कक्ष सचाँलन मा ल्याईएको  हो । 

फर्मासिस्ट शाही ले भन्नु भयो कतिपय औषधि हरु को सहि रुप मा सेवन गर्न नजानेर , औषधि को सहि  मात्र शरिर मा नपुगेर रोग निको नहुने  कुरा बताउनु  भयो । फार्मेशि मा कहिले काँहि भिडभाँड मा औषधि दिदाँ  सहि तरिकाले बिरामि ले प्रयोग गर्ने तरिका  थाहा नपाउन सक्ने हुनाले त्यस्को निम्ति छुट्टै रुम सचाँलन गरेर बुझाउने गरेको वहाँले बताउनु  भयो

हाल  जनरल सर्जरि, नाक, कान र घाँटी, गाइने र  अर्थो सेवा दिईरहेको ब्यबस्थापन समिति का अध्धक्ष झपट सोडारि ले जानकारि दिनु भयो  । अब छिट्टै अन्य सेवा तथा जनशक्ति ब्यबस्थापन  गर्न को   लागि परेको वहाँ ले बताउनु भएको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-९ सुनकुडामा सम्पन्न तेस्रो जय नेपाल वडाध्यक्ष कप टी-१२ क्रिकेट प्रतियोगिताको उपाधि बुङ्गल नगरपाल...
कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

खुलेआम पटाका पड्किँदा बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त नागरिक प्रभावित; भारतबाट भित्रिने अवैध पटाका नियन्त्रण र प्रयो...
कैलालीमा चरेशसहित तीन युवक पक्राउ

कैलालीमा चरेशसहित तीन युवक पक्राउ

धनगढी- कैलालीमा अवैध लागूऔषध चरेशसहित तीन जना युवक पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–१ हसुलियाबाट ३ ग्राम २७५ मिलिग्...
तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

बाजुरा- तिहार पर्वको सार्वजनिक बिदाका बीच पनि बाजुरा जिल्ला अदालत सञ्चालनमा रहने भएको छ। अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अ...
एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदा दोस्रो खेलमा...
अमेरिकी मध्यावधि चुनावलाई ट्रम्पले भने ‘इतिहासकै ठूलो प्रतिगमन’

अमेरिकी मध्यावधि चुनावलाई ट्रम्पले भने ‘इतिहासकै ठूलो प्रतिगमन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको पराजयलाई अमेरिकाका लागि इतिहासकै...
कुकुर तिहार र लक्ष्मी पूजा आज, घरघरमा दीपावलीको तयारी

कुकुर तिहार र लक्ष्मी पूजा आज, घरघरमा दीपावलीको तयारी

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै छ। बिहान कुकुरको पूजा गरेर साँझ धनधान्य तथ...
आफ्नै वनको काठ कुहिँदै, व्यवसायीको लगानी डुब्ने जोखिम- प्रकाश खड्का

आफ्नै वनको काठ कुहिँदै, व्यवसायीको लगानी डुब्ने जोखिम- प्रकाश खड्का

बढैपुर - देश सञ्चालनका लागि सरकारले कहिलेसम्म विदेशी ऋणकै भर पर्नुपर्ने ? आफ्नै देशमा उपलब्ध प्राकृतिक स्रोतसाधनको उचित उपयोग गर्न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज