Advertisement

बर्दगोरियामा प्रमुख प्रशासकीय अधिकृत ढुंगानालाई स्वागत 

Advertisement

बर्दगोरिया – प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानालाई बर्दगोरिया गाउँपालिकामा स्वागत गरिएको छ ।

बर्दगोरियाबाट सेवा निवृत्त भएका अर्जुन सिंह कार्कीको बिदाई भएपछि टिकापुरका प्रकाश ढुंगानालाई बर्दगोरियामा स्वागत गरिएको हो । 

ढुंगाना अछामको बान्निगढी जयगढ गाउँपालिकाबाट बर्दगोरियामा सरुवा भएका हुन्  । आज एक कार्यक्रमकाबीच बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर र उपाध्यक्ष गणेशराज गिरिले प्रमुख प्रशासकीय अधिकृत ढुंगानाको स्वागत गरेका हुन् । 

अध्यक्ष कर्ण बहादुर कुँवरले प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानालाई  स्वागत गर्दै बर्दगोरिया गाउँपालिकालाई  नमूना गाउँपालिका बनाउन साथ सहयोग गर्न आग्रह गरेका छन् । 

उनले कर्मचारीलाई व्यवस्थापन गरि समग्र पालिकाको दिगो विकासमा साथ दिनसमेत आग्रह गरे । 

त्यस्तै पालिका उपाध्यक्ष गणेशराज गिरिले नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत ढुंगानालाई स्वागत गर्दै पालिकाको दिगो विकासमा साथ सहयोगको अपेक्षा गरिएको बताए । 

प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाले आगामी दिनमा पालिकालाई अझ विकासका दृश्टिकोण्मा नमूना बनाउन आफ्नो पूर्ण साथ सहयोग रहने बताए । पालिकालाई नमुना बनाउन आफुले जानेका कुरालाई व्यवहारमा लागू गर्दै पूर्ण साथ सहयोग रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज